Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

चीनको युनानमा ग्लोवल साउथ मिडिया थिंक ट्याङ्क फोरम शुरु


काठमाडौँ। २०२५ ग्लोवल साउथ मिडिया र थिंक ट्याङ्क फोरम शनिवार दक्षिणपश्चिम चीनको युनान प्रान्तको राजधानी कुनमिङमा शुरु भएको छ ।

यस कार्यक्रममा ११० देश र क्षेत्रका २६० भन्दा बढी मिडिया आउटलेट, थिंक ट्याङ्क, सरकारी निकाय र अन्तर्राष्ट्रिय संस्थाका करिव ५०० सहभागीहरू भेला भएका छन् । चीनले हालै प्रश्ताव गरेको ग्लोवल गभर्नेन्स इनिसिएटिभले ग्लोवल साउथलाई विश्वव्यापी शासन प्रणालीमा संयुक्त रूपमा सुधार गर्न महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने विश्वास छ ।

ग्लोवल साउथका मिडिया र थिंक ट्याङ्कहरूले सूचना साझेदारीलाई सुदृढ पार्ने, कर्मचारी आदानप्रदानलाई प्रवद्र्धन गर्ने र ग्लोबल साउथका कथाहरू प्रभावकारी रूपमा सुनाउने जस्ता क्षेत्रहरूमा सहकारी सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइएको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?