Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो महोत्सव शुरु


क्यानबेरा । अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शनिवार राष्ट्रिय राजधानी क्यानबेरामा शुरु भएको छ ।

३८ औं वार्षिक संस्करणको रुपमा शनिवारबाट शुरु भएको हो । महिनाभरि चल्ने यो महोत्सव आधिकारिक रूपमा मध्य क्यानबेराको कमनवेल्थ पार्कमा शुरु भयो । अक्टोबर १२ मा समाप्त हुनुअघि अष्ट्रेलियाली राजधानी क्षेत्रको स्थानीय अर्थतन्त्रमा ६ करोड अष्ट्रेलियाली डलर (३ करोड ९८ लाख अमेरिकी डलर) भन्दा बढी योगदान गर्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?