Trending
>>   मौसम : यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २४ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   बैंकिङ कसूर मुद्दाका कारोबारमा फरार प्रतिवादी पक्राउ >>   रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन >>   यू-२० महिला एसियन कपमा आज साउदी अरेबिया संग नेपालको संघर्षपूर्ण जित >>   ब्राजिलबाट आएकी महिला २ केजी कोकिनसहित पक्राउ >>   बुटवल-नारायणगढ सडक अवरुद्ध >>   बढ्यो सुनको मूल्य,आज कतिमा भइरहेको छ कारोबार >>   रिडी–वामीटक्सार सडक अवरुद्ध >>   २ भारतीय ब्राउनसुगर कारोबार गर्दा विराटनगरबाट पक्राउ
Logo
२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

विश्व


उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए

एजेन्सी। उत्तरी म्यानमारको काचिन राज्यमा जेड खानी भत्किँदा २० जना पुरिएका छन् । हपाकान्ट टाउनशिपमा रहेको जेड खानीको पर्खाल भत्किँदा यो घटना भएको हो । अहिलेसम्म दुई जनाको शव निकालिएको छ । उद्धार प्रयास जारी रहेको बताए । खानी भत्किँदा मृत्यु हुनेको संख्या १० भन्दा बढी हुनसक्ने बताइएको छ ।

दक्षिणी इटालीमा अत्याधिक गर्मी

एजेन्सी। दक्षिणी इटाली अहिले सबैभन्दा बढी गर्मीको सामना गरिरहेको छ । आगामी दिनहरूमा तापक्रम चरम स्तरमा पुग्ने अनुमान गरिएको छ । जसले पावर ग्रिड स्थिरता, डढेलोको जोखिम र जनस्वास्थ्यमा चिन्ता बढाएको छ । इटालियन मौसम विज्ञान सेवा इल मेटियोले जारी गरेको तथ्याङ्कअनुसार सिसिली टापुमा यस हप्ता तापक्रम ४५ डिग्री सेल्सियससम्म

गाजाका वरिष्ठ स्वास्थ्य अधिकारी इजरायली सेनाको हिरासतमा

एजेन्सी। गाजाका स्वास्थ्य अधिकारीहरूले सोमबार दक्षिणी गाजाको एक फिल्ड अस्पताल नजिकै नागरिक पोशाकमा इजरायली विशेष बलले एक वरिष्ठ अधिकारीलाई हिरासतमा लिएको बताएका छन् । अबु युसेफ अल–नज्जर अस्पतालका निर्देशक र गाजाको फिल्ड अस्पताल सञ्चालन प्रमुख मारवान अल–हम्सलाई रफाह शहरमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) फिल्ड अस्पताल जाँदै गर्दा पक्राउ गरिएको

अमेरिकी करले व्यापारलाई कमजोर पार्नसक्छः इटालियन औद्योगिक संघ

एजेन्सी। संयुक्त राज्य अमेरिकाले प्रश्ताव गरेको नयाँ करको चरणले इटालियन निर्यातमा ३८ अर्ब युरो (४४.४ अर्ब अमेरिकी डलर) घाटा निम्त्याउनसक्ने अनुमान गरिएको छ । २०२७ सम्ममा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.८ प्रतिशतले घटाउन सक्छ । इटालीको सबैभन्दा ठूलो औद्योगिक संघले बढ्दो संरक्षणवाद र विश्वव्यापी अर्थतन्त्रमा यसको प्रभावको चिन्ताको बीचमा

जापानको सत्तारुढ गठबन्धनद्वारा माथिल्लो सदनमा बहुमत गुमाउने निश्चित

एजेन्सी। जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा रहेको गठबन्धनले माथिल्लो सभामा आफ्नो बहुमत गुमाउने निश्चित भएको रिपोर्ट गरेको छ । गठबन्धनले संसदको २ सय ४८ सिट भएको माथिल्लो सदनमा बहुमतका लागि आवश्यक १२५ सिटहरू आवश्यक पर्छ । काउन्सिलरहरूको सभा २४८ सदस्यहरू मिलेर बनेको छ । जसमा निश्चित ६ वर्षको कार्यकाल

एकै दिन १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए

एजेन्सी। गत शनिवार एकै दिनमा छिमेकी इरान र पाकिस्तानबाट १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शनिवार कुल १ हजार ५ सय ७६ शरणार्थी परिवार अफगानिस्तान फर्किएका छन् । यी मध्ये ८१ परिवार पाकिस्तानबाट र बाँकी १ हजार ४ सय ९५ परिवार

भारतमा वर्षासँग सम्बन्धित घटनामा १८ जनाको मृत्यु

एजेन्सी। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विगत केही दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १८ जनाको मृत्यु भएको छ । उत्तरी र पश्चिमी भारतका धेरै भागहरूमा मनसुन चलिरहेको समयमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ । अत्याधिक वर्षाका कारण नदी, नाला र बाँधहरू भरिएपछि धेरै गाउँहरू सम्पर्कविहीन भएको बताइएको छ । बुन्दी

इजरायली सेनाद्वारा सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या

एजेन्सी। गाजा पट्टीमा मानवीय सहायताको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबाट कम्तिमा ७३ प्यालेस्टिनीको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पीडितहरूमध्ये ६७ जना क्षेत्रको उत्तरी भागमा मारिएका छन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले गाजा शहरको उत्तरपश्चिममा रहेको जिकिम क्षेत्र नजिकै भेला भएका हजारौं प्यालेस्टिनीहरूमाथि गोली चलाएको थियो । उनीहरू

विनाशपछि लेबनानको टायर शहर वातावरणीय नवीकरणको लागि एकजुट

एजेन्सी। लेबनानी डाइभिङ सेन्टरले दक्षिणी शहर टायरमा आफ्नो वार्षिक समुन्द्री सतह सफाई अभियान शुरु गरेको छ । यो कार्यक्रम लेबनानको महिला तथा बालबालिका संसदीय समितिकी प्रमुख इनाया एज्जेद्दीनको संरक्षणमा र टायर नगरपालिका, टायर कोस्ट नेचर रिजर्भ र ग्रामीण क्षमता विकास संघको सहकार्यमा आयोजना गरिएको थियो । अभियानमा योगदान पुर्याउने अल

अफगानिस्तानमा ७३ लाख बालबालिकालाई लक्षित गरी पोलियो खोप शुरु

एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमवार पाँच वर्ष मुनिका ७३ लाख बालबालिकालाई पोलियो भाइरसबाट जोगाउने उद्देश्यले चार दिने खोप अभियानको घोषणा गरेको छ । सोमवारदेखि बिहीवारसम्म सञ्चालन हुने यस अभियानले देशका ३४ प्रान्तमध्ये १९ प्रान्तका बालबालिकालाई पोलियो विरोधी थोपा प्रदान गर्नेछ । मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले आदिवासी अग्रज,

सम्वन्धित समाचारहरु