Trending
>>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

विश्व


इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन

एजेन्सी। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्वनका लागि कानून लागू गर्न आदेश जारी गरेका छन् । संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्वन गर्न आह्वान गरेको बताए ।

रूसी कार्गो अन्तरिक्ष यानद्वारा आफ्नो अभियान पूरा

एजेन्सी। रूसी कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस २९ ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भागको रूपमा छ महिनाभन्दा बढी समय कक्षामा बिताएपछि आफ्नो अभियान पूरा गरेको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले बुधवार यसबारे जानकारी गराएको हो । यसको भग्नावशेष दक्षिण प्रशान्त महासागरको गैर नेभिगेसनल क्षेत्रमा खसेको छ । कम्पनीकाअनुसार अन्तरिक्ष

स्पेनमा भएको आगलागीमा दुई जनाको मृत्यु

एजेन्सी। स्थानीय आपतकालीन सेवाहरूकाअनुसार उत्तरपूर्वी स्पेनको लेलेडा प्रान्तको ला सेगारा जिल्लामा ५ हजार हेक्टर जङ्गलमा लागेको डढेलोमा दुई किसानको मृत्यु भएको छ । स्थानीय आपतकालीन सेवाहरूका अनुसार दुवै पीडित स्थानीय किसान थिए । एक जना बेपत्ता भएपछि अर्को किसान उनको खोजिमा गएका थिए । आगो द्रुत गतिमा फैलिएको र तापक्रम

फ्रान्समा अत्याधिक गर्मी

एजेन्सी। मौसम फ्रान्सले देशको तीन चौथाई भागमा तापक्रम पहिले नै ३५ डिग्री सेल्सियसभन्दा बढी र स्थानीय रूपमा ४० डिग्री नजिक पुगेको अवस्थामा ८४ विभागहरूलाई गर्मीको लहरको लागि ओरेन्ज शतर्कतामा राखेको छ । जुन १९ बाट शुरु भएको गर्मीको लहरमा अधिकतम तापक्रम ३६ डिग्री र ४० डिग्रीको बीचमा हुने पूर्वानुमान गरिएको

इण्डोनेसियामा डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु

एजेन्सी। इण्डोनेसियाको बाली नजिकै यात्रुवाहक डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु भएको छ । अन्य २३ जनाको उद्धार गरिएको र ३८ जना बेपत्ता रहेको बताइएको छ । पूर्वी जाभा खोज तथा उद्धार कार्यालयका अधिकारी थालिबका अनुसार बिहीबार बिहान बाली स्ट्रेटमा ६५ जना बोकेको यात्रुवाहक डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको पुष्टि

भारतको तेलंगाना रासायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

एजेन्सी। दक्षिणी भारतीय राज्य तेलंगानामा एक रासायनिक कारखाना भित्र भएको ठूलो विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । तेलंगानाको राजधानी हैदराबादबाट लगभग ४८ किलोमिटर उत्तरपश्चिममा रहेको संगारेड्डी जिल्लाको पाशामिलाराम औद्योगिक क्षेत्रमा सोमवार विस्फोट भएको थियो । अधिकारीहरूकाअनुसार सिगाची रासायनिक उद्योगको माइक्रोक्रिस्टलाइन सेल्युलोज

तापक्रम बढ्दै जाँदा बेलायतमा स्वास्थ्य शतर्कता अपनाइँदै

एजेन्सी। बेलायतमा लामो समयदेखि गर्मीको लहर जारी रहँदा धेरै भागहरूमा स्वास्थ्य शतर्कता अपनाइएको छ । बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप स्वास्थ्य शतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ । जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा पुगेको छ । जसले गर्दा यो मेक्सिको, बार्बाडोस र जमैका जस्ता बिदा मनाउने ठाउँहरू भन्दा

अमेरिकी सिनेटद्वारा ट्रम्प प्रशासनको कर र खर्च मापनसम्बन्धी विधेयक पारित

एजेन्सी। अमेरिकी सिनेटले मंगलवार ट्रम्प प्रशासनको कर र खर्च मापनको आफ्नो संस्करणसम्बन्धी एक विधेयक पारित गरेको छ । जसले २०३४ सम्ममा ३.३ ट्रिलियन अमेरिकी डलर घाटा थप्ने अपेक्षा गरिएको छ । सोमवार बिहान शुरु भएको मतदान प्रक्रिया छि रिपब्लिकन नियन्त्रित सिनेटले ५१ः५० मा विधेयक पारित गर्यो । सिनेटरहरूले विगत केही

जुनमा युरोजोनको मुद्रास्फीति दर २ प्रतिशत पुग्यो

एजेन्सी। युरोस्ट्याटद्वारा मंगलवार प्रकाशित फ्ल्याश अनुमानअनुसार युरोजोनमा वार्षिक मुद्रास्फीति दर जुनमा २ प्रतिशत पुगेको छ । मे महिनाको १.९ प्रतिशतबाट बढेर २ प्रतिशत पुगेको हो । सेवाहरूको मूल्यले मुद्रास्फीतिलाई प्रेरित गर्छ । जसले जुनमा वार्षिक मुद्रास्फीति दर ३.३ प्रतिशत रेकर्ड गरेको छ । जुन अघिल्लो महिनाको ३.२ प्रतिशतबाट बढेको छ

६ महिनामा म्यानमारको एउटै मन्दिरमा ३५ लाखभन्दा बढी पर्यटक

एजेन्सी। म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो ६ महिनामा ३५ लाखभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको छ । श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीका सदस्य यू बोए थिनले यसबारेमा जानकारी दिएका हुन् । तीमध्ये ३८ हजार भन्दा बढी विदेशी आगन्तुकहरू थिए । जसमध्ये सबैभन्दा धेरै चीन, थाइल्याण्ड र

सम्वन्धित समाचारहरु