Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

स्पेनमा भएको आगलागीमा दुई जनाको मृत्यु


एजेन्सी। स्थानीय आपतकालीन सेवाहरूकाअनुसार उत्तरपूर्वी स्पेनको लेलेडा प्रान्तको ला सेगारा जिल्लामा ५ हजार हेक्टर जङ्गलमा लागेको डढेलोमा दुई किसानको मृत्यु भएको छ ।

स्थानीय आपतकालीन सेवाहरूका अनुसार दुवै पीडित स्थानीय किसान थिए । एक जना बेपत्ता भएपछि अर्को किसान उनको खोजिमा गएका थिए । आगो द्रुत गतिमा फैलिएको र तापक्रम ४० डिग्री सेल्सियस पुगेको र १२५ किलोमिटर प्रति घण्टाको गतिमा हावा चलेको कारण लगभग १५ हजार बासिन्दाहरूलाई घरभित्रै बस्न निर्देशन दिइएको थियो ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?