Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अमेरिकी सिनेटद्वारा ट्रम्प प्रशासनको कर र खर्च मापनसम्बन्धी विधेयक पारित


एजेन्सी। अमेरिकी सिनेटले मंगलवार ट्रम्प प्रशासनको कर र खर्च मापनको आफ्नो संस्करणसम्बन्धी एक विधेयक पारित गरेको छ । जसले २०३४ सम्ममा ३.३ ट्रिलियन अमेरिकी डलर घाटा थप्ने अपेक्षा गरिएको छ ।

सोमवार बिहान शुरु भएको मतदान प्रक्रिया छि रिपब्लिकन नियन्त्रित सिनेटले ५१ः५० मा विधेयक पारित गर्यो । सिनेटरहरूले विगत केही दिनहरू ९४० पृष्ठको विधेयक पढेर र बहसमा बिताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?