Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

विश्व


गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो

एजेन्सी। गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बुधवार एक विज्ञप्तिमा यसबारे जानकारी दिएका हुन् । विगत २४ घण्टामा इजरायली सेनाले १ सय २० जनाको हत्या गरेको छ । ४ सय ७४ जना घाइते भएका छन् । जसबाट अक्टोबर २०२३

मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्यो

एजेन्सी। मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्ेको छ । मे महिनाको अन्त्यसम्ममा २०२५ को शुरुमा गणना गरिएको २४.२ मिलियन प्रजनन पशुधनमध्ये मङ्गोलियाभर कुल १८.९ मिलियन अर्थात ७८.३ प्रतिशत उर्वर पशुधनले बच्चा जन्माएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । यस अवधिमा मङ्गोलियाभर नवजात पशुधनको संख्या अघिल्लो वर्षको सोही

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकर प्रशारण बन्द

एजेन्सी। दक्षिण कोरियाले प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँगको सीमा क्षेत्रमा लाउडस्पीकरमार्फत प्रचार प्रशारण रोकेको छ । सोलको रक्षा मन्त्रालयले बुधवार यसबारे जानकारी गराएको हो । मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि यो अन्तर कोरियाली सम्बन्ध र कोरियाली प्रायद्वीपमा शान्ति पुनस्र्थापित गर्ने राष्ट्रपति ली जेम्युङको प्रतिज्ञा पूरा गर्नको लागि एक योजना हो

टर्किएले इण्डोनेसियालाई ४८ लडाकु विमान निर्यात गर्ने

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशले आफ्नो घरेलु रूपमा विकसित लडाकु विमान कानको ४८ युनिट निर्यात गर्न इण्डोनेसियासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । घरेलु र राष्ट्रिय रक्षा उद्योगले हासिल गरेको विकास बिन्दु प्रकट गर्ने यो सम्झौता टर्किए र इण्डोनेसियाको लागि लाभदायक हुने उनको विश्वास छ । इण्डोनेसियाको स्थानीय

पेन्टागनद्वारा बाइडेन युगको एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा

एजेन्सी। पेन्टागनले बुधवार औपचारिक रूपमा एयुकेयुएस सुरक्षा सम्झौताको समीक्षा शुरु गरेको पुष्टि गरेको छ । यो सम्झौता सन् २०२१ मा जो बाइडेन प्रशासनले बेलायत र अष्ट्रेलियासँग गरेको थियो । रक्षा सचिव पिट हेज्सेथले यसको अर्थ आफ्ना सैनिक सदस्यहरूको उच्चतम तयारी सुनिश्चित गर्नु, सहयोगी राष्ट्रहरूले सामूहिक रक्षाको लागि पूर्ण रूपमा आफ्नो

१२ वर्षपछि सिरियन एयरद्वारा इस्तानबुलमा पुनः उडान शुरु

एजेन्सी। राष्ट्रिय ध्वजावाहक सिरियन एयरले १२ वर्षको निलम्वनपछि टर्किएको उडान पुनः शुरु गरेको इस्तानबुल विमानस्थलको प्रेस कार्यालयले बुधवार जनाएको छ । एक समारोहका साथ स्वागत गर्दै दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान मंगलवार साँझ इस्तानबुल विमानस्थलमा अवतरण गर्यो । दमास्कस र इस्तानबुल बीचको उड्डयन सेवा हप्ताको पाँच दिन सञ्चालन हुनेछ ।

रुसले भन्योः बाल्टिक सागरमाथिको उडानमा विदेशी जेटहरूले बमवर्षक विमानलाई साथ दिए

एजेन्सी। रुसी रक्षा मन्त्रालयले बुधवार विदेशी लडाकु जेटहरूले बाल्टिक सागरमाथिको योजनावद्ध उडानमा रुसी बमवर्षक विमानहरूलाई साथ दिएको बताएको छ । रुसका टियु–२२एम३ लामो दूरीका बमवर्षक विमानहरूले लडाकु विमानहरूको साथमा बाल्टिक सागरको तटस्थ जलक्षेत्रमाथि चार घण्टाभन्दा बढी समयसम्म योजनावद्ध उडान गरेको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । मार्गका केही चरणहरूमा लामो

गैरकानूनी राष्ट्रिय गार्ड आदेशको लागि क्यालिफोर्नियाद्वारा ट्रम्पविरुद्ध मुद्दा

एजेन्सी। अमेरिकी क्यालिफोर्निया राज्यले संघीय आप्रवासन छापा मार्ने विरोधका बीच लस एञ्जलसमा राज्यको राष्ट्रिय गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनलाई मुद्दा हालेको छ । यो कदमलाई अधिनायकवादतर्फको एक स्पष्ट कदमका रुपमा चित्रण गरेको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र महान्यायाधिवक्ता रोब बोन्टाले राज्यको राष्ट्रिय गार्डको अवैध र अनावश्यक अधिग्रहण अन्त्य

अस्ट्रियाको विद्यालयमा गोलीबारीबाट १० जनाको मृत्यु

एजेन्सी। अस्ट्रियाको दोस्रो ठूलो शहर ग्राजको स्कुलमा गोलीबारी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यस घटनामा विद्यार्थी र शिक्षकहरूसहित गम्भीर घाइते हुनेको संख्या धेरै रहेको बताइएको छ । मंगलवार बिहान करिव १० बजे लेन्ड जिल्लाको ड्रेयरस्चुत्जेङ्गासेको बोर्ग स्कुलमा गोली चलेको

इजरायली सेनाद्वारा वेस्ट बैंकमा प्यालेस्टिनीको हत्या

एजेन्सी। प्यालेस्टिनी अधिकारीकाअनुसार उत्तरी वेस्ट बैंकको पुरानो शहर नाब्लसमा इजरायली सेनाले आक्रमण गर्दा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । नाब्लसका गभर्नर घासन दाघलासले बताएअनुसार इजरायली सेनाले शहरमा दुई युवाहरूलाई गोली हानेर हिरासतमा लिएको छ । तीमध्ये एकको पछि मृत्यु भएको पुष्टि भएको छ

सम्वन्धित समाचारहरु