१६ असार, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको सैद्धान्तिक नवप्रवर्तनमा थप उपलब्धि हासिल गर्न आह्वान गरेका छन् । शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको सामूहिक अध्ययन सत्रको अध्यक्षता गर्दै महासचिव सीले पार्टीको सैद्धान्तिक प्रगल्भ बुझाइ निरन्तर गहिरो हुनुपर्ने बताए । मार्क्सवादलाई
१६ असार, एजेन्सी । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । सो दुर्घटना नागपुर शहर नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा भएको हो । यवतमालबाट पुणे
१६ असार, एजेन्सी । अफगानिस्तानको सर्वोच्च अदालतले दुई हजार १७८ कैदीलाई इद अल–अधा अवसरमा रिहा गरिएको जनाएको छ । कामचलाउ सरकारका सर्वोच्च नेता मौलवी हिबतुल्लाह अखुन्दजादाको आदेशका आधारमा बिहीबार ती कैदीलाई रिहा गरिएको अदालतले आफ्नो ट्वीटर पेजमा जनाएको छ । सो अवसरमा ४८९ कैदीबन्दीलाई कैद सजाय तोकिएको अदालतले जनाएको छ
१६ असार, एजेन्सी। दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधवारबाट कार्यान्वयनमा आएपछि नागरिकको उमेर घट्ने भएको छ । दक्षिण कोरियामा यस पहिलेको कानुनी व्यवस्था अनुसार गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने गरिन्थ्यो । साथै सबैलाई उनीहरूका जन्मदिनमा वर्षवृद्धि गर्ने प्रचलन नभई जनावरी
१६ असार, एजेन्सी । युरोपेली सङ्घ (इयू) ले युक्रेनको पुनर्निर्माणका लागि वार्षिक तीन अर्ब युरो जुटाउने बताएको छ । यसका लागि ईयूले युक्रेनमा रोक्कामा रहेको रूसी केन्द्रीय बैंकको सम्पत्तिको ब्याजमा कर लगाउन सक्ने बेल्जियमका प्रधानमन्त्रीले शुक्रबार बताएका छन् । ब्रसेल्समा ईयूका नेताहरूको शिखर बैठकपछि अलेक्जेन्डर डी क्रुले भने, “हामी अप्रत्याशित नाफाको
१६ असार, एजेन्सी । चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले सो बारे जानकारी दिएको छ। चीनको स्पट विदेशी विनिमय बजारमा युआनलाई प्रत्येक व्यापार हुने दिन केन्द्रीय समानता
१६ असार, एजेन्सी । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा चिकित्सक र नर्सको दीर्घकालीन अभावलाई सम्बोधन गर्न सरकारले शुक्रबार घोषणा गरेको नयाँ योजना अन्तर्गत तीन लाखभन्दा बढी कर्मचारी भर्ना गरिने भएको छ । बुधबार आफ्नो ७५ औं जन्मदिन मनाउँदै गरेको सार्वजनिक वित्तपोषित एनएचएसले सन् २०३७ सम्ममा अनुमानित तीन लाख ६० हजार
१६ असार, एजेन्सी । ट्रम्प प्रशासनका क्रममा युनेस्कोबाट आफ्नो सेना फिर्ता लिएको संयुक्त राज्य अमेरिकाले शुक्रबार युनेस्कोमा पुनः सामेल भएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकाय (यूनेस्को)ले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा संयुक्त राज्य अमेरिकालाई इजरायलसँगै युनेस्कोबाट अलग गर्ने घोषणा गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाको असाधारण अधिवेशनले
१६ असार, एजेन्सी । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छन् । पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३००
१५ असार ,नयाँ दिल्ली । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छन् । पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब