काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगरप्रहरी बन्नेगरी काम गर्न निर्देशन दिएकी छिन् । बुधवार महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उनले जनतासँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिएकी छिन् । उनले नगर प्रहरी काठमाडौं महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै नमूना
ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित ‘अन्तर्राष्ट्रिय सिम्पोजियम’ लाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित निर्माण कम्पनीका कार्यालयहरूमा सोमबार छापा मारिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ र हेटौँडास्थित उनका व्यावसायिक कार्यालयहरूमा एकसाथ छापा हानेको हो। हेटौँडाको सानोपोखरामा सञ्चालित ‘बानियाँ निर्माण सेवा (बीएनएस)’ तथा काठमाडौँस्थित कार्यालयमा गरिएको छापामार कारबाहीमार्फत आवश्यक कागजात र विवरण संकलन गरिएको विभागले जनाएको
ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदाहरुको निर्माणमा सहज हुनेगरी सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्पदा निर्माण÷पुनर्निर्माणमा समस्याको रुपमा देखिएको सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । मेयर महर्जनले आफूले मेयरको रुपमा काम
काठमाडौँ । विश्वशान्तिको कामना गदै वसन्तपुरमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । पछिल्लो समयमा विश्वमा बढिरहेको युद्धलाई रोक्नुपर्ने सन्देशसहित शनिवार सो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा इलामका चित्रकार सुवास क्षितिज श्रेष्ठको चित्रकला पदर्शनी गरिएको थियो । साथै उनले लाईभ आर्ट पनि गरेका थिए । विश्व शान्ति र भाईचाराको सन्देश
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पु¥याइएको छ । स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर मंगलबजार पु¥याइएको हो ।आज बिहीवार मंगलबजारबाट पाटनको सुन्धारामा रथ लगिने कार्यक्रम रहेको छ । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ । मंगलवारबाट विधिवत रुपमा
ललितपुर। ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज गाबहालबाट मंगलबजारसम्म रथ तानिँदैछ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनहरुको निकै ठूलो भीड लागेको छ । मंगलवार पुल्चोकबाट रथ तानेर गाबहाल पु¥याइएको थियो । रथयात्राका क्रममा पुल्चोकबाट गाबहालसम्मको यात्रा भव्य र उत्साहजनक रहेको स्थानीय बताउँछन् ।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रवार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु हटाएको जानकारी दिएका छन् । उनले
काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तिब्रता दिएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहेकी छिन् । महानगरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने
ललितपुर। वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको छ । ललितपुरको पुल्चोकमा रथ निर्माणको काम भइरहेको हो । सदियौँदेखि चलिआएको यो परम्परालाई निरन्तरता दिँदै स्थानीय समुदाय रथ निर्माणमा सक्रिय रूपमा सहभागी भएका छन् । यस वर्षको रथ यात्राको तयारीसँगै पुल्चोक क्षेत्रमा धार्मिक र