Trending
>>   पुल अभावका कारण किसानलाई सुन्तला बिक्री गर्न सकस >>   आजका लागि अमेरिकी डलर र युरोको दरभाउ स्थिर,हेर्नुहोस कुन देश को कति ? >>   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द >>   पोखरामा आजदेखि दाइँ महोत्सव >>   एनकेएलमा विराटनगर ब्यान्डिट्स विजयी >>   लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न >>   बलिदानी दिवसको अवसर पारेर जनकपुर धाममा एक लाख दीप प्रज्वलन >>   कस्तो रहला आज दिनभरको मौसम ? >>   आज मिति २०८१ साल माघ ०६ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   रास्वपा सक्ने घरबेटी बा…
Logo
६ माघ २०८१, आईतवार
६ माघ २०८१, आईतवार

शिक्षा


सिटिइभिटीले समायोजन गरेको शुल्क नबढाउने

७ श्रावण, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सामायोजन गरिएको शुल्क नबढाउने निर्णय गरेको छ । विद्यार्थी सङ्गठनबीच भएको सहमतिअनुसार समायोजन गरिएको शुल्क अहिले तत्काल नबढाउने निर्णय गरेको हो । परिषद्का सूचना अधिकारी एकराज अधिकारीले अहिले तत्कालका लागि समायोजन गरिएको शुल्क स्थगन गरिएको जानकारी दिए । “परिषद् कार्यालयस्तर निर्धारण

कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती

७ श्रावण, काठमाडाैँ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा,

यो वर्षभित्र देशभरिका सबै विद्यालयमा इन्टरनेट पुर्याइन्छ : सञ्चारमन्त्री शर्मा

६ श्रावण, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने तयारी गरिएको बताएकी छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजना गरेको टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी छलफललाई सम्बोधन गर्दै उनले शिक्षालाई प्रविधियुक्त

बैंकिङ सूचना र अनुशासनमा सघाउने पुस्तक बजारमा

६ श्रावण, काठमाडाैँ। देशमा पछिल्लो समय फस्टाउँदै गएको बैंकिङ क्षेत्रका विविध विषयलाई समेटेर तयार गरिएको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ । पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएको छ । बैंकिङ क्षेत्रमा लामो समय काम गरेका

कोरियामा काम गरेर फर्किएकाहरूका लागि पुनः भाषा परीक्षाको आवेदन खुला

६ श्रावण, काठमाडाैँ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने

५ ,श्रावण ,काठमाडौँ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ । शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड बितरण कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको

डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

५ श्रावण, काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको अन्तक्र्रियामा उनले भने, “विज्ञान–प्रविधिको युगमा

विद्यालयले मनपरी शुल्क बढाउन थालेपछि उपमहानगरको एक्सन

५ श्रावण, बुटवल । बुटवलका संस्थागत विद्यालयले एकलौटी रूपमा शुल्क वृद्धि गर्न थालेपछि बुटवल उपमहानगरले विद्यालयलाई कुनै पनि प्रकारको शुल्क वृद्धि नगर्न निर्देशन दिएको छ। बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै पनि प्रकारको शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका हुन्। कक्षा ११ को

शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस : बेतिथी अन्त्य गर्न माग

५ ,श्रावण ,काठमाडौँ । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस सम्पन्न भएको छ । आज नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)ले माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेको हो । संयुक्त विद्यार्थी आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवं नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति

काठमाडौं महानगरको छात्रवृत्तिका लागि १०८३ ले दिए आवेदन

५  ,श्रावण ,काठमाडौँ । आज सम्म दिनमा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको छ । काठमाडौँ महानगरपालिकाले असार २८ गते विहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह ०३ः३० बजेसम्ममा यो संख्या देखिएको हो । यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९

सम्वन्धित समाचारहरु