Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

प्रवास


बंगलादेशको एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु, घाइते २२ जनाको अवस्था गम्भीर

काठमाडौं। बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् । उक्त आगलागीमा परेका ७५ जनाको उद्धार गरिएको र ४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

इरानमा आज आम निर्वाचन

काठमाडौं। इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरू सामना गरिरहेकाले यो चुनावलाई लोकतान्त्रिक सुधारको रूपमा हेरिएको छ । इरानको संसदको २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्। शिया मुस्लिमहरूको बाहुल्यता रहेको देशमा आजको निर्वाचनले त्यहाँको सर्वोच्च नेता चुन्ने

चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने

बेइजिङ। चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । सो योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ भने सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ । प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ भने

रुससँगको युद्धमा ३१ हजार युक्रेनी सैनिक मारिए

काठमाडौं। रुस युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ । सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पुरा भैसकेको छ, तर युद्ध अझै रोकिएको छैन् । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको

रुस-युक्रेन युद्धको दुई वर्षः १० हजार युक्रेनी मारिए,३० हजार बढी बेपत्ता !

काठमाडौं। रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । उक्त युद्धका कारण दुई देशका हजारौँ सैनिक र नागरिकहरूले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । सो युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ । त्यसैगरी, रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी

नेपाल भारत संयुक्त आयोगको निर्णय कार्यान्वयनबारे छलफल

भारत । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा दुई देशको सम्बन्धका विविध पक्षमा छलफल भएको र नेपालले आफ्ना सरोकार पुनः प्रस्तुत गरेको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका छन् । परराष्ट्रमन्त्री भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा रायसिना डायलगमा सहभागी हुने क्रममा हाल दिल्लीमा छन्

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस

काठमाडौं। श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सहभागी रहेको एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको विषयले स्थान पाएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विशेषगरी नेपालको तर्फबाट खाद्य

अब नेपाली कागजातका आधारमा भारतीय सिमकार्ड खरिद गर्न पाइने

काठमाडौं । भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा सिमकार्ड खरिद गर्न पाउने भएका छन्। १२ वर्षपछि भारतले नियम सच्याएर नेपाली र भुटानी नागरिकका लागि सिमकार्ड लिन सजिलो व्यवस्था गरेको छ। नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा नेपाली नागरिकलाई सिमकार्ड उपलब्ध हुने भारतको सूचना मन्त्रालयअन्तर्गतको सूचना विभागले जनाएको छ। विभागले

सरकारले गरेको प्रस्ताव नमान्ने भन्दै किसानले गरे भोलिदेखि आन्दोलनको घोषणा

काठमाडौं। भारत सरकार र किसानबीच भएको वार्ता निस्कर्षबिहीन बनेको छ। भारत सरकारले दिएको प्रस्तावमा सहमति जुट्न नसकेपछि किसानहरूले आन्दोलन जारी राख्दै भोलि राजधानी दिल्लीका लागि अघि बढ्ने घोषणा गरेका छन्। पछिल्लो पटक १८ फेब्रुअरीमा किसानसँगको वार्ताको क्रममा सरकारले अन्नमा न्यूनतम समर्थन मूल्यलाई लिएर प्रस्ताव गरेको थियो। सरकारको प्रस्तावमा किसानलाई सरकारी

नभाल्नीका परिवारले अझै शव पाएनन्

काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी एलेक्सी नभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । उक्त जेलमा बन्द नभाल्नीको गत साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परीक्षणका लागि राखिएको बताइएको थियो । रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई

सम्वन्धित समाचारहरु