Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अफ्रिकामा भएकाे थियाे अर्चलेकाे जस्तै अनौठो दुर्घटना !


पोखरा । शनिबार पोखरा–२८ अर्चलेमा बस दुर्घटना भएको भयाे । दुर्घटनामा बसका चालक र सहचालक घाइते भएका थिए । लेखनाथ–पोखरा रुटमा चल्ने ग१ख ८६८० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै ठाडो परेको थियो ।

अहिले दुर्घटना भएको बसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । तर, अफ्रिकामा पनि अर्चलेकाे जस्तै अनौठो दुर्घटना भएकाे पाइएकाे छ ।


प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?