Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

प्रवास


मध्यपूर्वमा द्रुत घटनाक्रमको गम्भीरताबारे छलफल

इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका ग्रिस समकक्ष जर्ज गेरापेट्रिटिसले मध्यपूर्वमा हिंसा र अस्थिरताको वृद्धि हुनबाट जोगिनका लागि प्रयासहरू तिब्र पार्ने महत्वमा जोड दिएका छन् । इजिप्टको विदेश मन्त्रालयले फोन वार्ताको क्रममा दुई मन्त्रीहरूले यस क्षेत्रमा द्रुत घटनाक्रमको गम्भीरताबारे छलफल गरेका बताएको छ । अब्देलाट्टीले आफ्नो ग्रीक समकक्षलाई

भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

सिन्ह्वा। पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ । लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ । अविरल वर्षाका बीच राजकोट अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पर्खाल बिहीवार बिहान भत्किएको छ । अधिकारीहरुका अनुसार राज्यका प्रभावित जिल्लाहरुमा राहत

इजरायली सेनाद्वारा तुल्कारममा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या

सिन्ह्वा। इजरायली सेनाले बिहीवार वेस्ट बैंकको तुलकर्म शरणार्थी शिविरमा गोली हानाहानमा एक कमाण्डरसहित ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल–कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग गोली हानाहान

अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

काठमाडौं । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ । बुधवार पक्राउ परेका आरोपी ५१ बर्सका बब्बी सिंह साहले नियतवश घातक हतियाले प्रहार गरेको खुलेको छ। उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ । अदालतको अर्को सुनुवाइ

लेबनानबाट गाजालाई समर्थन जारी राख्ने हिजबुल्लाहको प्रतिवद्धता

सिन्ह्वा। हिजबुल्लाहका महासचिव सय्यद हसन नसरल्लाहले आफ्नो समूहले लेबनानबाट गाजालाई सहयोग जारी राख्ने बताएका छन् । लेबनानी मोर्चालाई असर गर्ने कुनैपनि आशा असफल हुने बताए हिजबुल्लाहले गत महिना बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई हमलामा आफ्ना कमाण्डर फाउद शोकोरको हत्याको बदला लिन इजरायलमा सयौं रकेटहरू प्रहारको घोषणा गर्यो । यसैबीच इजरायलले

रिपब्लिकन आलोचनाको बीच ह्यारिसले दिइन् सीएनएनसँग अन्तर्वार्ता

सिन्ह्वा। अमेरिकी उपराष्ट्रपति र डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले सीएनएनसँग अन्तर्वार्ता दिएकी छिन् । सीएनएनले मिनेसोटाका गभर्नर र डेमोक्र्याटिक उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जसँगै ह्यारिस नेटवर्कका प्रमुख राजनीतिक संवाददाता र एन्कर दाना बाससँग सामेल हुने बताएको छ । अन्तर्वार्ता बिहीवार (आज) प्रशारण हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत

अमेरिकी विशेष सल्लाहकारद्वारा ट्रम्पविरुद्ध नयाँ अभियोग दायर

सिन्ह्वा। अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गरेका छन् । सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पलाई उनको आधिकारिक आचरणको लागि राष्ट्रपतिको रूपमा अभियोजनबाट उन्मुक्ति दिइएको भन्दै अभियोग दर्ता गरिएको हो । नयाँ अभियोगले ट्रम्प विरुद्ध केही विशिष्ट आरोपहरू हटाएको

यो उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ– बंगलादेशी प्रशिक्षक

काठमाडौ। साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् । सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको थप समयमा फ्रिकिकमार्र्पmत गोल बेहोरेको थियो । त्यो गोलसँगै नेपाल खेलमा १–० ले पछि परेको थियो । हारपछि नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले अनावश्यक

अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

अमेरिका । टेक्सासको ह्युस्टनस्थित २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् । ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन् । घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, ५ जनाको अवस्था गम्भीर

काठमाडौं । बारा जिल्लाबाट नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ । बाराबाट भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आईतवार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरिले जनाएको छ । तिब्र गतिमा आएको

सम्वन्धित समाचारहरु