Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

यमनका हुथी विद्रोहीद्वारा रेड सीमा ३ अमेरिकी युद्धपोतमा आक्रमण गरेको दाबी


एजेन्सी। यमनको हुथी समूहले लाल सागरमा तीन अमेरिकी युद्धपोतमा २३ ब्यालेस्टिक, पखेटा मिसाइल र एक ड्रोन प्रहार गरेको दाबी गरेको छ ।

लाल सागरमा इजरायली शत्रुलाई समर्थन गरिरहेका तीन अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी एक गुणात्मक सैन्य कारबाही भएको दाबी गरेको हो । हुथी सेनाका प्रवक्ता याह्या सारियाले तीन अमेरिकी विध्वंसक विमानलाई सिधा प्रहार गरेको बताउनु भयो । अमेरिकी सेनाले हुथीको दाबीमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तरी यमनको ठूलो भागलाई नियन्त्रण गर्ने हुथी समूहले नोभेम्बर २०२३ देखि प्यालेस्टाइनीहरूलाई इजरायलीहरूसँगको द्वन्द्वमा समर्थन गर्नको लागि देशको तटवर्ती क्षेत्र नजिकैको इजरायली–सम्बन्धित जहाजमा आक्रमण गरिरहेको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?