Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

उज्वेकिस्तानको तास्कन्द क्षेत्रको विश्वविद्यालयमा आगलागी


एजेन्सी। उज्वेकिस्तानको तास्कन्द क्षेत्रमा रहेको तासकन्द राज्य कृषि विश्वविद्यालयको क्षेत्रमा सोमवार साँझ आगलागी भएको छ ।

उज्वेक मिडियाका अनुसार स्थानीय आपतकालीन विभागलाई उद्धृत गर्दै राती ८ बजेर १० मिनेट जाँदा आगलागी भएको बताइएको छ । तास्कन्द क्षेत्रको किब्रे जिल्लामा रहेको तासकन्द राज्य कृषि विश्वविद्यालयको क्षेत्रमा आगलागी भएको हो । केही बेरमा उद्धार टोली घटनास्थलमा पुगेपछि राति १०ः१० बजे आगो निभाइएको थियो ।

घटनामा हताहतीको कुनै जानकारी आएको छैन र अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?