Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भारतमा एम्पक्सबाट तीन जना संक्रमित


एजेन्सी। भारतको केरलामा ३८ वर्षीय पुरुषमा एमपक्स भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ ।

यो राज्यमा अहिलेसम्मको दोस्रो केस हो । राज्यद्वारा सञ्चालित प्रशारणकर्ता अल इण्डिया रेडियो (एआईआर) का अनुसार भारतमा तीन जनामा मंकीपक्स फेला परेको छ ।स्वास्थ्य विभागले संक्रमित व्यक्तिको सम्पर्क सूची तयार गरी रोकथामका उपायलाई मजबुत बनाएको छ । केरलाको मलाप्पुरम जिल्लाका ३८ वर्षीय पुरुषमा केस स्ट्रेन पत्ता लागेको थियो ।

सन् २०२२ देखि भारतमा कम्तिमा ३० केस फेला परेका थिए भने एक जनाको मृत्यु भएका थियो ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?