Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

प्रवास


अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु

अस्ट्रेलिया। अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु भएको छ । दशौं हजार अस्ट्रेलियालीहरू शक्तिशाली विद्युतबिहीन भएका छन् । अस्ट्रेलियाको सबैभन्दा धेरै जनसंख्या भएको राज्य न्युसाउथ वेल्सका अधिकारीहरूले सोमवार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । अर्का एक जना सामान्य घाइते भएका छन् र नजिकैको अस्पतालमा

इजिप्ट र सोमालियाका प्रधानमन्त्रीबीच आर्थिक, सुरक्षा सहयोगबारे छलफल

काठमाडौँ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले राजधानी कायरोमा आफ्ना सोमाली समकक्षी हम्जा अब्दी बार्रेसँग आर्थिक र सुरक्षा सहयोगका बारेमा छलफल गर्नुभएको छ । बैठकको क्रममा मदबोलीले आफ्नो सरकार कायरो र मोगादिसु बीचको आर्थिक, व्यापार र लगानी सम्बन्धलाई समर्थन र सुदृढ पार्ने दिशामा दृढतापूर्वक अघि बढिरहेको बताएका छन्  । मदबोलीले इजिप्टले

अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिए

अमेरिका। मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत फेला परेका छन्। नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्डमा आफ्नै अपार्टमेन्टमा प्रधान गत मंगलबार मृत अवस्थामा फेला परेका हुन्।सन २०१५ मा अमेरिका गएका प्रधान १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए। उनको मृत्युको कारण खुलिसकेको छैन। मृत्युको कारण

भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो 

सिन्ह्वा। भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिक (अप्रिलदेखि जुन) मा ६.७ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। यो अघिल्लो त्रैमासिक (जनवरीदेखि मार्च) को तुलनामा गिरावट हो । जसले ७.८ प्रतिशतको वृद्धि दर रेकर्ड गरेको छ । अप्रिल–जुन त्रैमासिकमा वृद्धिमा आएको सुस्ततालाई कृषि क्षेत्रको कमजोर प्रदर्शनका कारण

रुसको बेलगोरोडमा युक्रेनी आक्रमणः ५ जनाको मृत्यु, ३७ घाइते

सिन्ह्वा। युक्रेनी सेनाले रुसको बेलगोरोड क्षेत्रमा आक्रमण गर्दा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन्। ग्लाडकोभले युक्रेनी सशस्त्र सेनाले बेल्गोरोड शहर र यसको वरपरका क्षेत्रहरूमा गोलाबारी गर्न भ्याम्पायर मल्टिपल रकेट लञ्चर प्रणालीबाट क्लस्टर हतियारहरू प्रयोग गरेको थियो । एम्बुलेन्स आइपुग्नु अघि

एशियाली पूर्वाधार लगानी बैंकबाट ऋण स्वीकृत

इजिप्ट । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा बिजुली मेट्रो लाइनको वित्तपोषण गर्न एशियाली पूर्वाधार लगानी बैंकबाट ऋण स्वीकृत गर्नुभएको छ । गत वर्ष जुलाईमा इजिप्टको अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय र एआईआईबीबीच हस्ताक्षर भएको २५ करोड यूरो (लगभग २७७ मिलियन अमेरिकी डलर) को ऋण सम्झौता इजिप्टको सरकारले अगस्ट २०२३

मध्यपूर्वमा द्रुत घटनाक्रमको गम्भीरताबारे छलफल

इजिप्ट । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका ग्रिस समकक्ष जर्ज गेरापेट्रिटिसले मध्यपूर्वमा हिंसा र अस्थिरताको वृद्धि हुनबाट जोगिनका लागि प्रयासहरू तिब्र पार्ने महत्वमा जोड दिएका छन् । इजिप्टको विदेश मन्त्रालयले फोन वार्ताको क्रममा दुई मन्त्रीहरूले यस क्षेत्रमा द्रुत घटनाक्रमको गम्भीरताबारे छलफल गरेका बताएको छ । अब्देलाट्टीले आफ्नो ग्रीक समकक्षलाई

भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

सिन्ह्वा। पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ । लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ । अविरल वर्षाका बीच राजकोट अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पर्खाल बिहीवार बिहान भत्किएको छ । अधिकारीहरुका अनुसार राज्यका प्रभावित जिल्लाहरुमा राहत

इजरायली सेनाद्वारा तुल्कारममा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या

सिन्ह्वा। इजरायली सेनाले बिहीवार वेस्ट बैंकको तुलकर्म शरणार्थी शिविरमा गोली हानाहानमा एक कमाण्डरसहित ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल–कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग गोली हानाहान

अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

काठमाडौं । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ । बुधवार पक्राउ परेका आरोपी ५१ बर्सका बब्बी सिंह साहले नियतवश घातक हतियाले प्रहार गरेको खुलेको छ। उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ । अदालतको अर्को सुनुवाइ

सम्वन्धित समाचारहरु