Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

इजरायल–हिजबुल्लाह द्वन्द्व बढ्दै,क्षेत्रीय युद्धको त्रास


एजेन्सी। इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व झनै तिब्र भएको छ । दुवै पक्षले घातक आक्रमणहरू गरेका छन् । जसले क्षेत्रीय युद्धको त्रास फैलिएको छ ।

हिजबुल्लाह नेता हसन नसरल्लाहले लेबनानभर सञ्चार उपकरणहरूलाई लक्षित गरी हालैका विस्फोटहरूको निन्दा गरेका छन् । गाजा र वेस्ट बैंकका जनतामाथि आक्रमण र युद्ध रोक्ने एउटै उपाय इजरायलले युद्ध त्याग्नुपर्ने बताए ।

नसरल्लाहको भाषणपछि इजरायली रक्षा मन्त्री योभ गलान्टले तेल अवीवको किरिया सैन्य आधारबाट लेबनानमा इजरायलको सैन्य कारबाही जारी रहने बताएका छन्  ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?