Trending
>>   इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी >>   चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै >>   तोलामा १३ सयले बढ्यो सुन, आज कतिमा भईरहेकोछ कारोबार ? >>   स्रोत नखुलेको रकम १५ लाख ७० हजार रूपैयाँ सहित एक जना पक्राउ >>   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर >>   एकआपसमा झै-झगडा भई कुटपिट हुँदा मजदुरको मृत्यु >>   गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत >>   अमेरिकामा डढेलोले २५ जनाको मृत्यु ,१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट >>   कस्तो रहला आज देशभरको मौसम ? >>   दुई संसदीय समितिको बैठक बस्दै
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

वेस्ट बैंकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या


एजेन्सी। इजरायली सेनाले उत्तरी वेस्ट बैंक शहर जेनिनको दक्षिणमा पर्ने कबातिया शहरमा तीन प्यालेस्टाइनी बन्दुकधारीलाई मारेको प्यालेस्टिनी श्रोतले बताएको छ ।

इजरायली सेनाले शहरमा आक्रमण गरी एउटा घरलाई घेरा हालेर तीन बन्दुकधारीलाई मारेको प्यालेस्टिनी स्रोतले बताएको हो । तीन प्यालेस्टाइनीहरू घरको छतमा रहेको बेला इजरायली सैनिकहरूले मारेको बताइएको छ । हालसम्म इजरायली सेनाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

अक्टोबर ७, २०२३ मा गाजा पट्टीमा इजरायल र हमासबीचको द्वन्द्व शुरु भएदेखि वेस्ट बैंक तनावमा छ ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?