Trending
>>   इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी >>   चर्चित गायिका मेलिना आजै प्रेमी ध्रुव गुरुङसँग लगनगाँठो कस्दै >>   तोलामा १३ सयले बढ्यो सुन, आज कतिमा भईरहेकोछ कारोबार ? >>   स्रोत नखुलेको रकम १५ लाख ७० हजार रूपैयाँ सहित एक जना पक्राउ >>   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर >>   एकआपसमा झै-झगडा भई कुटपिट हुँदा मजदुरको मृत्यु >>   गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत >>   अमेरिकामा डढेलोले २५ जनाको मृत्यु ,१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट >>   कस्तो रहला आज देशभरको मौसम ? >>   दुई संसदीय समितिको बैठक बस्दै
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

टर्कीका महिलाहरू पुरुषभन्दा ५.३ वर्ष धेरै बाँच्ने तथ्यांक सार्वजनिक


एजेन्सी। टर्कीका महिलाहरू पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष हुन्छ । उच्च शिक्षाको स्तर भएका व्यक्तिहरू लामो समयसम्म बाँच्ने गरेको तथ्यांक छ । पूर्वी टर्र्कीएमा रहेको टुन्सेली प्रान्तको जन्मदरमा सबैभन्दा बढी आयु ८०.८ वर्ष रहेको छ ।

जबकि दक्षिणमा रहेको किलिस प्रान्तको सबैभन्दा कम ७६.१ वर्ष रहेको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?