Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

प्रवास


अमेरिकामा डढेलोले २५ जनाको मृत्यु ,१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट

एजेन्सी। दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको भीषण डढेलोले कम्तिमा २५ जनाको मृत्यु भएको बताएको छ । १२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट गरेको छ । स्थानीय

भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२४ मा ५.२२ प्रतिशतमा झर्यो

काठमाडौँ। भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२४ मा ५.२२ प्रतिशतको चार महिनाको न्युनतम बिन्दुमा झरेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको तथ्याङ्कअनुसार डिसेम्बर २०२४ मा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.२२ प्रतिशत छ । नोभेम्बरमा सिपिआई ५.४८ प्रतिशत थियो । खाद्य मुद्रास्फीति पनि डिसेम्बर २०२४ मा ९.०४

६.८ म्याग्निच्युडको भूकम्पपछि चीनमा ३ हजार ६ सय बढी पराकम्प

काठमाडौँ। चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार गत हप्ता दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् । धेरैजसो परकम्पहरू ३.० म्याग्निच्युडभन्दा कम थिए । ४.९ म्याग्निच्युडको एउटा र ५.० म्याग्निच्युडको अर्को दुई शक्तिशाली परकम्पहरू सोमवार राति आएका थिए । जसले काउन्टीमा

टर्की प्रहरीद्वारा १ करोड १२ लाखभन्दा बढी अवैध लागुऔषध चक्की जफत

काठमाडौँ। टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा गरिएको एक ठूलो कारबाहीमा टर्की प्रहरीले १ करोड १२ लाख २५ हजार लागुऔषध चक्की र १.२ टनभन्दा बढी एडिटिभ बरामद गरेको गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । नार्कोकापन–७ कोड गरिएको अपरेशनमा प्रहरीले ११ जना शंकास्पद लागुऔषध उत्पादकहरूलाई पक्राउ गरेको येर्लिकायाले बताए। प्रहरीले ३६४ किलोग्राम

अस्ट्रेलियामा पहिलो राष्ट्रिय अटिजम रणनीति शुरु

काठमाडौँ। अस्ट्रेलियाली सरकारले अटिजम भएका व्यक्तिहरूको जीवन सुधार गर्न पहिलो राष्ट्रिय रणनीति शुरु गरेको छ । सामाजिक सेवामन्त्री अमान्डा रिशवर्थले मंगलवार पहिलो राष्ट्रिय अटिजम रणनीतिको अनावरण गरेका छन् । जसबाट सबै अटिजम भएका अष्ट्रेलियालीहरूका लागि समावेशीकरण, समर्थन र जीवन परिणामहरू सुधार गर्ने प्रतिवद्धता जनाइएको छ । ४२.३ मिलियन अष्स्ट्रेलियाली डलर

भारतीय रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढीमा झर्यो

काठमाडौँ। भारतीय मुद्रा रुपैयाँको मूल्यमा तिब्र गिरावट आएको छ । अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढी पुगेको छ । जुन अहिलेसम्मकै न्युन हो । केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले घट्दो विदेशी मुद्रा सञ्चिति र घट्दो उदीयमान बजार मुद्राहरूको बीचमा डलरको तुलनामा रुपैयाँको विनिमय दरमा गिरावट आएको छ

२०२४ मा इस्तानबुलमा मदिराको विषाक्तताबाट ४८ जनाको मृत्यु

काठमाडौँ। २०२४ मा टर्कीको इस्तानबुलमा मदिराको विषाक्तताका कारण ४८ जनाको मृत्यु भएको छ । इस्तानबुल सरकारले अवैध वा नक्कली मदिराको विक्री र प्रयोगलाई हटाउन कडा उपायहरू लागू गर्ने निर्णय गरेको छ । इस्तानबुलमा, अवैध र नक्कली मदिराको प्रयोगका कारण २०२४ मा ११० जनालाई विषाक्तता भएको थियो । तीमध्ये ४८ जनाले

बेलारुसमा राष्ट्रपति चुनावको तयारी

काठमाडौँ। जनवरी २६ मा हुने राष्ट्रपति चुनावको तयारीमा रहेको बेलारुसले देशका सडकहरूमा धेरै प्रचार बिलबोर्डहरू देखा परेका छन् । केन्द्रिय निर्वाचन आयोगले राष्ट्रपतिको लागि पाँच जना उम्मेदवारहरू दर्ता गरेको छ । वर्तमान बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को, बेलारुसको लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ओलेग गायदुकेभिच, रिपब्लिकन पार्टी अफ लेबर एण्ड जस्टिसका अध्यक्ष

ग्रिनल्याण्डबारे ट्रम्पको टिप्पणीले युरोपमा अशान्ति

काठमाडौँ। आफ्नो दोस्रो कार्यकाल शुरु हुन बाँकी हुँदा नै अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य वा आर्थिक उपायहरूको सम्भावित प्रयोगको सुझाव दिनेसहित विस्तारवादी टिप्पणीले युरोपमा अशान्ति मच्चाएको छ । ट्रम्पको टिप्पणीले युरोपभर व्यापक चिन्ता जगाएको बताइएको छ । लगभग ६० हजार जनसंख्या भएको विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड,

लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु

काठमाडौँ। अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिबार साँझसम्म डढेलोबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा

सम्वन्धित समाचारहरु