Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

ब्राजिलद्वारा जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स शिखर सम्मेलनको घोषणा


एजेन्सी। ब्राजिलले जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने विदेशमन्त्री माउरो भिएराले बताएका छन् ।

ब्राजिलले २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहहरूको नेतृत्व गरिरहेको छ । जसले राष्ट्र र सरकार प्रमुखहरूलाई एकसाथ ल्याउनेछ । शुरुमा २००९ मा ब्राजिल, रूस, भारत र चीनद्वारा स्थापित, दक्षिण अफ्रिका २०१० मा सामेल भएको, ब्रिक्समा अब कुल १० पूर्ण सदस्यहरू छन् ।

ब्रिक्सका पूर्ण सदस्य र साझेदार २० देशका राष्ट्र प्रमुखहरूलाई स्वागत गर्ने बताए ।


प्रकाशित मिति: ४ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?