Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

प्रवास


थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते

थाइल्यान्ड। थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ । दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य दश जना घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको सामुत साखोन प्रहरीका डेटचानाकोर्न

इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरो क्षेत्रीय घटनाक्रममा विशेष गरी प्यालेस्टाइन र लेबनानमा छलफल गरेका छन् । उनीहरूले गाजा पट्टीमा युद्धविराममा पुग्न र मानवीय सहायताको निर्वाध वितरण सुनिश्चित गर्न आवश्यकतालाई पुनः पुष्टि गरेका छन् । दुवै नेताहरूले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई दृढतापूर्वक अस्वीकार

सिरिया–लेबनान सीमामा यातायात सुचारु

काठमाडौँ । सिरियाली अधिकारीहरूले बुधवार इजरायली हवाई आक्रमणको कारणले गर्दा रोकिएको लेबनानको सीमासँग जेडेडेट याबुस क्रसिंग जोड्ने अन्तर्राष्ट्रिय सडक पुनः खोलेका छन् । अधिकारीहरूले पूर्ण पुनःस्थापना कार्यहरू पूरा नभएसम्म बाटोको सुविधाको लागि अस्थायी सडक बनाएका हुन् । इजरायलले गत महिना सिरिया र लेबनान बीचको सीमा नाकाहरूमा आक्रमण गरेका छन् ।

इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले कायरोमा गाजा पट्टीमा युद्धविरामका लागि संयुक्त प्रयासका लागि छलफल गर्न वार्ता गरेका छन् । बैठकमा उनीहरुले बन्धक र बन्दीहरूलाई रिहा गर्ने प्रयासका साथै गाजा पट्टीमा राहत सहायता पु¥याउने विषयमा पनि छलफल

गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास

काठमाडौँ । हमासले इजरायल र लेबनानमा हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा हुने कुनैपनि युद्धविराम प्रयासमा सहयोग गर्न तयार रहेको बताएका छन् । लेबनानमा भएको सम्झौताको प्रगतिलाई पछ्याउने हमासले बताएका छन्। इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलवार राति हिजबुल्लाहसँग बुधवार बिहानदेखि लागू हुने युद्धविराम सम्झौतालाई अनुमोदन गरेका छन् ।

स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु

काठमाडौँ । स्पेनको दक्षिणपूर्वी शहर इबीमा रहेको एउटा कारखानामा बुधवार भएको विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । भ्यालेन्सिया क्षेत्रका लागि स्पेनी सरकारी प्रतिनिधि पिलार बर्नाबेले एलिसेन्टेबाट करिव ३५ किलोमिटर टाढा इबीको इन्डस्ट्रियास क्लाइम्बर कारखानामा भएको विस्फोटमा मृत्यु भएको पुष्टि गरेका छन्

क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन

काठमाडौँ । छैटौं अरब जल सम्मेलन बुधवार जोर्डनको मृत सागरको पूर्वी किनारमा शुरु भएको छ । अरब क्षेत्रमा जल स्रोत व्यवस्थापनमा चुनौतीहरूको सामना गर्न सम्मेलन शुरु भएको हो । ानीमा दिगो विकास हासिल गर्ने दिशामा शासन भन्ने विषय अन्तर्गत सम्मेलनमा अरब विश्वका सरकारी अधिकारीहरू र विशेषज्ञहरू सहभागी छन् । जोर्डनका

वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या

काठमाडौँ । उत्तरी वेस्ट बैंकको जेनिनको दक्षिणमा रहेको याबाद शहरमा छापा मार्ने क्रममा इजरायली सेनाले गोली हानी दुई प्यालेस्टाइनीको हत्या गरेको छ ।जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले एक युवकलाई छाती र अनुहारमा गोली लागेको थियो । अर्का युवकलाई टाउकोमा गोली लागेको बताएका छन् ।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले दुई प्यालेस्टाइनीहरू १३

टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ

काठमाडौँ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् । हिरासतमा रहेका आप्रवासीहरूको लागि निर्वासनको प्रक्रिया चलिरहेको बताए । ठूला मात्रामा सञ्चालनमा २८ हजार ८३५ सुरक्षाकर्मीहरूले ४ हजार ६०६ भवनहरू, ८

तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने

काठमाडौँ । अफगानिस्तानका ३४ प्रान्तमध्ये ११ वटा प्रान्तमा तीन दिने साइट–टु–साइट पोलियो विरुद्धको अभियान शुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएका छन् । मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखाइलले नोभेम्बर २५ देखि २७ सम्मको अभियानमा पाँच वर्षमुनिका ५३ लाख बालबालिकालाई खोपको खुराक दिने अपेक्षा गरिएको बताएका छन् । एक महिनाअघि अक्टोबर २८ मा

सम्वन्धित समाचारहरु