Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सिरिया–लेबनान सीमामा यातायात सुचारु


काठमाडौँ । सिरियाली अधिकारीहरूले बुधवार इजरायली हवाई आक्रमणको कारणले गर्दा रोकिएको लेबनानको सीमासँग जेडेडेट याबुस क्रसिंग जोड्ने अन्तर्राष्ट्रिय सडक पुनः खोलेका छन् ।

अधिकारीहरूले पूर्ण पुनःस्थापना कार्यहरू पूरा नभएसम्म बाटोको सुविधाको लागि अस्थायी सडक बनाएका हुन् । इजरायलले गत महिना सिरिया र लेबनान बीचको सीमा नाकाहरूमा आक्रमण गरेका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?