Trending
>>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल >>   कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

प्रवास


ट्रम्पलाई पुटिनको मस्को भ्रमणको निम्तो

एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिंदै मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताएका छन् । दुई राष्ट्रपतिले युक्रेनको अवस्था र द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा छलफल गरेका छन् । ट्रम्पले द्रुत

फ्रान्समा ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते

एजेन्सी। फ्रान्सको दक्षिणपूर्वी शहर ग्रेनोबलमा भएको ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते भएको फ्रान्सेली दैनिकले फिगारोले जनाएको छ । स्थानीय समयअनुसार बुधवार राति ८ बजेतिर एउटा बारमा विस्फोट भएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले आतंकवादी

प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुनैपनि प्रयास स्वीकार्य छैनः अरब लिग प्रमुख

एजेन्सी। अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेइतले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्ने बताएका छन् । उनले गाजा विक्रीको लागि नभएको बताउदै सबै अरब राज्यहरूलाई कुनैपनि बहानामा प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्न आग्रह गरेका छन्। उनले जोड दिए कि गाजा भविष्यको प्यालेस्टिनी

रूससँगको शान्ति सम्झौतामा युक्रेनलाई नेटोको सदस्यता दिँदैनौँः अमेरिका

एजेन्सी। अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेन–रूस द्वन्द्व अन्त्य गर्न वार्ता गरिएको समाधानको रूपमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा युक्रेनको प्रवेशलाई अस्वीकार गरेका छन्। बेल्जियमको ब्रसेल्सस्थित नेटो मुख्यालयमा युक्रेन रक्षा सम्पर्क समूहको बैठकमा उद्घाटन भाषण दिँदै हेगसेथले युक्रेनको लागि सुरक्षा ग्यारेन्टी नेटो सदस्यतामार्फत प्रदान गरिनु हुँदैन भन्ने वाशिंगटनको अडान

‘डिभी’ हटाउने अमेरिकाको तयारी, नेपाल सहित विभिन्न देशका पचास हजार आप्रवाशी प्रभावित !

अमेरिका । डाइभर्सिटी भिसा अर्थात् डिभी कार्यक्रम बन्द गर्नेगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति सार्वजनिक गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले बिहीबार सार्वजनिक गर्न लागेको नयाँ आप्रवासन नीति अनुसार अब डिभी कार्यक्रम बन्द हुनसक्ने छ भने ग्रिनकार्ड लिन समेत अझ कठिन हुनेछ । यद्यपि ट्रम्पले डीभी चिट्ठा कार्यक्रम

कन्स्टेन्टाइन टासोउलास ग्रिकको नयाँ राष्ट्रपतिमा निर्वाचित

एजेन्सी। ग्रीक संसदका पूर्व सभामुख कन्स्टेन्टाइन टासोउलास बुधवार देशको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। सत्तारुढ रूढिवादी न्यू डेमोक्रेसी (एनडी) पार्टीका उम्मेदवार टासोउलासले चौथो चरणको मतदानमा १६० मत प्राप्त गरेका छन्। जुन अघिल्लो चरणहरूमा जस्तै थियो । अन्य तीन उम्मेदवारहरूले प्रत्येकले ५० भन्दा कम मत प्राप्त गरेका छन् । बुधवारको मतदानमा

अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

टेक्सस (अमेरिका)। अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक

भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित

एजेन्सी। टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् । साथै यातायात बन्द गर्न निर्देशन दिएका छन् । उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको

इजिप्टले स्थानान्तरण बिना गाजा पुनर्निर्माण योजना सार्वजनिक गर्ने

एजेन्सी। इजिप्टले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिमा रहन सुनिश्चित गर्न डिजाइन गरिएको गाजा पुनर्निर्माण योजना प्रश्तुत गर्ने योजना बनाएको छ । इजिप्टको विदेश मन्त्रालयले योजना प्यालेस्टिनी जनताको वैध र कानूनी अधिकारको सम्मान र समर्थन गर्ने तरिकाले तयार गरिने बताएको छ । मन्त्रालयकाअनुसार कुनैपनि प्रश्तावित समाधानले क्षेत्र भित्रको शान्ति प्रक्रियालाई विचार गर्नुपर्ने र

अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल

काठमाडौँ। अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ । फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा थियो । जसले अस्ट्रियामा अति दक्षिणपन्थीको नेतृत्वमा रहेको पहिलो सरकार स्थापना गर्ने लक्ष्य राखेको थियो । गत सेप्टेम्बरमा भएको अस्ट्रियाली संसदीय

सम्वन्धित समाचारहरु