Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

इजिप्टले स्थानान्तरण बिना गाजा पुनर्निर्माण योजना सार्वजनिक गर्ने


एजेन्सी। इजिप्टले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिमा रहन सुनिश्चित गर्न डिजाइन गरिएको गाजा पुनर्निर्माण योजना प्रश्तुत गर्ने योजना बनाएको छ ।

इजिप्टको विदेश मन्त्रालयले योजना प्यालेस्टिनी जनताको वैध र कानूनी अधिकारको सम्मान र समर्थन गर्ने तरिकाले तयार गरिने बताएको छ । मन्त्रालयकाअनुसार कुनैपनि प्रश्तावित समाधानले क्षेत्र भित्रको शान्ति प्रक्रियालाई विचार गर्नुपर्ने र चलिरहेको द्वन्द्वको मूल कारणहरू समाधान गर्न खोज्नुपर्ने बताएको छ ।

यसका लागि प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली कब्जाको अन्त्य र दुई–राज्य समाधानको कार्यान्वयन आवश्यक रहेको बताएको छ । जुन क्षेत्रका सबै मानिसहरू बीच स्थिरता र शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने एकमात्र मार्ग हो ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?