Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

रूससँगको शान्ति सम्झौतामा युक्रेनलाई नेटोको सदस्यता दिँदैनौँः अमेरिका


एजेन्सी। अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेन–रूस द्वन्द्व अन्त्य गर्न वार्ता गरिएको समाधानको रूपमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा युक्रेनको प्रवेशलाई अस्वीकार गरेका छन्।

बेल्जियमको ब्रसेल्सस्थित नेटो मुख्यालयमा युक्रेन रक्षा सम्पर्क समूहको बैठकमा उद्घाटन भाषण दिँदै हेगसेथले युक्रेनको लागि सुरक्षा ग्यारेन्टी नेटो सदस्यतामार्फत प्रदान गरिनु हुँदैन भन्ने वाशिंगटनको अडान रहेको बताए । सचिवले युक्रेन र रूस बीचको सिमानालाई २०१४ मा रूसले क्रिमिया कब्जा गर्नु अघिको अवस्थामा फर्काउनुलाई अवास्तविक उद्देश्य भएको बताएका छन् ।

टेलिभिजन होस्टबाट रक्षा सचिव बनेका हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कीभ र मस्को बीच शान्तिको लागि पूर्ण प्रयास गरिरहेको बेला यो टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?