Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

फ्रान्समा ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते


एजेन्सी। फ्रान्सको दक्षिणपूर्वी शहर ग्रेनोबलमा भएको ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते भएको फ्रान्सेली दैनिकले फिगारोले जनाएको छ ।

स्थानीय समयअनुसार बुधवार राति ८ बजेतिर एउटा बारमा विस्फोट भएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले आतंकवादी आक्रमणलाई अस्वीकार गरेको छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?