Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल


काठमाडौँ। अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ ।

फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा थियो । जसले अस्ट्रियामा अति दक्षिणपन्थीको नेतृत्वमा रहेको पहिलो सरकार स्थापना गर्ने लक्ष्य राखेको थियो । गत सेप्टेम्बरमा भएको अस्ट्रियाली संसदीय चुनावमा फ्रिडम पार्टी लगभग २९ प्रतिशत मतसहित अग्रणी पार्टीको रूपमा देखा पर्यो ।

त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोसल डेमोक्रेटिक पार्टी २१.१ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?