एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र बेलायती प्रधानमन्त्री केयर स्टारमरले बिहीवार इजरायल र इरान बीचको हालैको युद्धविरामको बारेमा छलफल गरेका छन् । टेलिफोन वार्ताका क्रममा संकटको शान्तिपूर्ण समाधानको लागि कुटनीतिक मार्ग अपनाउन आग्रह गरे । दुई नेताहरूले संकटको शान्तिपूर्ण समाधानको लागि वार्ताको टेबलमा फर्कने र सैन्य बलको सहारा लिनबाट टाढा
एजेन्सी। आधिकारिक तथ्याङ्कअनुसार अष्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर मे महिनामा अपेक्षा गरिएको भन्दा बढी घटेर २०२५ मा सबैभन्दा कम स्तरमा पुगेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्यूरोले उपभोक्ता मूल्य सूचकांक मे महिनासम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले बढेको छ । जुन अप्रिलदेखि अप्रिलसम्मको वर्षमा २.४ प्रतिशतबाट घटेको छ । अक्टोबर २०२४ पछिको
एजेन्सी। स्पेनिश तथ्याङ्क कार्यालय (आईएनई) ले बुधवार पुष्टि गरेको छ कि स्पेनी अर्थतन्त्र २०२५ को पहिलो त्रैमासिकमा ०.६ प्रतिशतले बढेको छ । यद्यपि २०२४ को अन्तिम त्रैमासिकको तुलनामा वृद्धि ०.१ प्रतिशतले कम थियो । तथ्याङ्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीति र युक्रेन र गाजामा जारी द्वन्द्वको प्रभुत्व रहेको विश्वव्यापी
एजेन्सी। इजरायल र इरानबीचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रवारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः शुरु गर्ने प्रधानमन्त्री मोस्तफा मादबोलीले बताएका छन् । शुक्रवार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै कारखानाहरूमा ग्यास पम्पिङ पुनः शुरु हुने उनको भनाइ छ । उत्तरी तटीय शहर न्यु अलामेनमा
एजेन्सी। उत्तर–पश्चिम दिल्लीको रिथला क्षेत्रमा रहेको प्लास्टिकको काम गर्ने कारखानाभित्र भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । दिल्ली अग्निशमन सेवाका एक वरिष्ठ अधिकारीले यसबारे जानकारी गराएका हुन् । घाइतेहरूलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ । पीडितहरू सबै कारखानामा कार्यरत कामदारहरू थिए
एजेन्सी। इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ । इटालीका अधिकारीहरूकाअनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ । जनतालाई रोकथाम निर्देशिकाहरू पालना गर्न र अस्पताल वा राष्ट्रिय हेल्पलाइनमा कुनै पनि आपतकालीन अवस्थाको रिपोर्ट
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उहाँका इरानी समकक्षी मसूद पेजेश्कियानले बुधवार फोन वार्तामा क्षेत्रीय स्थितिबारे छलफल गरेका छन् । वर्तमान संवेदनशील परिस्थितिमा क्षेत्रीय सुरक्षा प्रवद्र्धन गर्न व्यापक राजनीतिक समाधानहरू अगाडि बढाउनु आवश्यक रहेको दुई नेताहरुको भनाइ छ । दुई नेताहरूले वासिङ्टन र तेहरान बीचको आणविक कार्यक्रममा वार्ता पुनः शुरु
एजेन्सी। एक वरिष्ठ इरानी अधिकारीले सीएनएनलाई बताएअनुसार तेहरानले संयुक्त राज्य अमेरिकाबाट युद्धविरामको कुनै औपचारिक प्रश्ताव प्राप्त नगरेको बताएका छन् । इजरायल वा वाशिंगटनसँग शत्रुता रोक्ने कुनै कारण नदेखेको उनको भनाइ छ । विवादास्पद कामले कुनैपनि सम्भावित युद्धविरामको कार्यान्वयन र स्थायित्वको बारेमा प्रश्न उठाएको उनको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड
एजेन्सी। थाईल्याण्डका प्रधानमन्त्री पेटोङटार्न शिनावात्राले थाईल्याण्डले अन्तर्राष्ट्रिय अपराधसँग लड्न छिमेकी कम्बोडियासँगको सीमा नियन्त्रण कडा बनाएको बताएका छन् । सरकारी भवनमा उच्चस्तरीय बैठकपछि बोल्दै पेटोङटार्नले सवारी साधन र व्यक्तिहरू दुवैको लागि सीमापार यात्रामा प्रतिवन्धहरू लागू गरिने बताए । जसमा चेकपोइन्टहरूमा सञ्चालन समय सीमित गरिनेछ । थाई कम्बोडियन सीमामा रहेका सात प्रान्तहरूमा
एजेन्सी। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरान अन्तर्राष्ट्रिय ढाँचा भित्र वार्ताको टेबलमा समस्या समाधान गर्न तयार रहेको बताएका छन् । पेजेश्कियानको कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार उनले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोन वार्तामा उक्त टिप्पणी गरेका हुन् । पेजेश्कियानले इरानले युएईले संयुक्त राज्य अमेरिकालाई