Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

भेनेजुएलाका राष्ट्रपतिसँग फोन सम्पर्क भएको ट्रम्पको पुष्टि


डोनाल्ड ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँग फोन सम्पर्क भएको पुष्टि गएका छन् । तर द न्यूयोर्क टाइम्सकाअनुसार कलको कुनैपनि विवरण खुलाउन अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले भेनेजुएला हवाई क्षेत्र बन्द भएको मान्नुपर्छ भनेर चेतावनी दिएको आफ्नो शनिवारको सामाजिक सञ्जाल पोस्ट हवाई आक्रमण आसन्न हुने संकेत नभएको पनि बताएका छन् । ट्रम्पले शनिवार पोस्टमा भेनेजुएला माथि र वरपरको हवाई क्षेत्र पूर्ण रूपमा बन्द हुन चेतावनी दिएका थिए। ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?