Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

प्रवास


इयु प्रमुखद्वारा ट्रम्पको कर नीतिको आलोचना

एजेन्सी। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघ (इयु) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिंगटनको निर्णयको आलोचना गरेका छन् । उनले आवश्यक परे इयुले अमेरिकामाथि कर लगाउने चेतावनी समेत दिए । इयु निर्यातमा ३० प्रतिशत कर लगाउनाले अत्यावश्यक ट्रान्सएट्लान्टिक आपूर्ति श्रृङ्खलाहरूलाई बाधा पुर्याउने बताए । अमेरिकी राष्ट्रपति

गाजामा इजरायली आक्रमणबाट ४६ जनाको मृत्यु

एजेन्सी। शनिवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसलले बताएअनुसार दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी र इजरायली समर्थित सहायता वितरण केन्द्र नजिकै खानाको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबारीबाट २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ । १८० जना घाइते

मङ्गोलियामा परम्परागत नादम महोत्सव उद्घाटन

एजेन्सी। मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले शुक्रवार देशको राष्ट्रिय दिवस मनाउने परम्परागत नादम महोत्सवको उद्घाटन गरेका छन् । राजधानी उलान बाटोरको एक रंगशालामा उद्घाटन समारोहमा बोल्दै खुरेलसुखले नादमलाई मङ्गोलियाको राज्यत्व, इतिहास र संस्कृतिको अमूल्य प्रतीकको रूपमा वर्णन गरे । उनले यसलाई राष्ट्रको एकता, स्वतन्त्रता र समृद्धिको प्रतिविम्व, साथै मङ्गोलियाली जनताको लागि

कंगोमा हैजाको प्रकोप उच्च

एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताए । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको बताएका छन् । देशभर ३३ हजार भन्दा बढी बिरामीहरु रेकर्ड गरिएको बताए । जसको मृत्युदर २ प्रतिशत रहेको बताएका छन् । विश्व

अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरे । जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरिएको छ । नयाँ कर आंशिक रूपमा

दक्षिण पश्चिम पाकिस्तानमा बन्दुकधारीद्वारा ९ जनाको हत्या

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरूले दुई वटा बस रोकेर नौ जना यात्रुलाई अपहरण गरी गोली हानी हत्या गरेका छन् । उत्तरी बलुचिस्तानको जिल्ला लोरलाईमा बिहीवार राति आक्रमण भएको थियो । जहाँ सशस्त्र आक्रमणकारीहरूले यात्रु बसहरू रोके र पहिचानको आधारमा धेरै व्यक्तिहरूलाई हटाएका प्रवक्ता शाहिद रिन्दले बताए । पूर्वी पञ्जाब

कुर्दिश सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह

एजेन्सी। सिरियाली अन्तरिम सरकारले दमास्कसमा सिरियाली नेता अहमद अल–शारा र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसका शिर्ष कमाण्डर मजलौम अब्दी बीचको बैठकपछि कुनैपनि प्रकारको विभाजनलाई अस्वीकार गरेको पुष्टि गरेको छ । प्रशासनले कानूनी ढाँचा भित्र कुर्दिश लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह गरेको बताइएको छ । यसले प्रशासनिक शुन्यता समाप्त गर्न

भोन डेर लेयन अविश्वासको मतबाट बच्न सफल

एजेन्सी। खोप खरिदमा अनियमितता गरेको आरोप खेपिरहनुभएकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल भएका छन् । उनको नेतृत्वमाथि खोप खरिदमा अपारदर्शिता भएको भन्दै उहाँमाथि अविश्वासको प्रश्ताव दर्ता गरिएको थियो । स्ट्रासबर्गमा दिउँसो भएको मतदान प्रश्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मतले

दक्षिण गाजामा भएको झडपमा इजरायली सैनिकको मृत्यु

एजेन्सी। हमासको सशस्त्र शाखा अल–कस्सम ब्रिगेड्सले दक्षिणी गाजा पट्टीको खान युनिसमा भएको झडपमा एक इजरायली सैनिकको मृत्यु भएको बताएको छ । खान युनिसको पूर्वमा रहेको अबासन अल–काबिरा क्षेत्रमा हमासका लडाकुहरूले इजरायली सैनिक र सवारी साधनहरूको भेलामा आक्रमण गर्दा ट्याङ्क र बख्तरबन्द कर्मचारी वाहकलाई लक्षित गरी मिसाइल प्रहार गरेको ब्रिगेडहरूले एक

बेलायत र फ्रान्सले आणविक निवारण समन्वय गर्ने, आप्रवासन योजनामा सहमति

एजेन्सी। बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायत र फ्रान्सले पहिलो पटक दुई देशहरूलाई आफ्नो आणविक निवारण समन्वय गर्न अनुमति दिन नयाँ सम्झौतामा हस्ताक्षर गरेको बताए । लण्डनको नर्थवुडमा रहेको सैन्य अड्डामा संयुक्त पत्रकार सम्मेलनको क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगै उभिएर स्टारमरले दुई देशहरूले नर्थवुड घोषणापत्रमा हस्ताक्षर गरेको बताएका छन् । रूस–युक्रेन

सम्वन्धित समाचारहरु