Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नाइजेरियाको कुल गार्हस्थ्य उत्पादन २०२५ को पहिलो त्रैमासिकमा ३.१३ प्रतिशतले वृद्धि


एजेन्सी। नाइजेरियाले २०२५ को पहिलो त्रैमासिकमा ३.१३ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि रेकर्ड गरेको छ । देशको तथ्याङ्क ब्यूरोले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय तथ्याङ्क ब्यूरोका प्रमुख सेमिउ अदेयेमी अदेनिरानले नाइजेरियाको राजधानी अबुजामा वृद्धि दर २०२४ को सोही त्रैमासिकमा रेकर्ड गरिएको २.२७ प्रतिशत भन्दा बढी हो । पहिलो तीन महिनाको वृद्धि मुख्यतया सेवा क्षेत्रद्वारा सञ्चालित थियो ।

डिसेम्बर २०२४ मा, राष्ट्रपति बोला टिनुबुले नाइजेरियाको अर्थतन्त्र २०२५ मा नागरिकहरूका लागि अझ अनुकुल बन्ने तयारीमा रहेको बताएका थिए । जसमा वृहत आर्थिक स्थिरता, सुधारिएको व्यावसायिक वातावरण, रोजगारीका अवसरहरूमा वृद्धि र गरिबी न्युनिकरणको अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?