Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बगदादमा आगलागी हुँदा ४ जनाको मृत्यु


एजेन्सी। इराकी गृह मन्त्रालयको स्रोतले बुधवार पूर्वी बगदादको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको बताएको छ । अन्य दुई जना गम्भीर घाइते भएको बताइएको छ । उच्च तापक्रम र अत्यधिक भारका कारण विद्युतीय ट्रान्सफर्मरमा आगलागी भएपछि अल–अमिनमा यो घटना भएको हो ।

इराकको पूर्वी वासित प्रान्तको राजधानी कुटमा रहेको एक हाइपरमार्केटमा ठूलो आगलागी भएको केही दिनपछि यो घटना भएको हो । जसमा कम्तिमा ६१ जनाको ज्यान गएको थियो । इराकले हालै धेरै आगलागीका घटनाहरू देखेको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?