Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

सुरक्षा


३८ हजार नक्कली नोटको कारोबारमा २ जना पक्राउ

विराटनगर । भारतबाट नक्कली नोट नेपाल लिएर आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन् । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रूपैयाँ दरका ३८ थान

नक्कली नोट कारोबारमा दुई जना पक्राउ

सुनसरी। कोशी गाउँपालिका-८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन् । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

सप्तरी। डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-८ बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय राज कुमार विक, बोदेबरसाइन नगरपालिका-२ बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ बस्ने ३४ वर्षीय

खोलामा डुबेर एक महिलाको मृत्यु

काठमाडौं । बोलबम गएकी एक महिलाको सुन्दरीजलमा खोलामा डुबेर मृत्यु भएको छ । सोमबार राति सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएको क्रममा ३५ वर्षीया सन्ध्या धामी ढुंगामा चिप्लिएर खोलामा डुबेकी थिइन् । चितवन घर भएकी उनि हाल कपन बस्दै आएकी थिइन् । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जानकारी दिएको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा। लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बारा। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु र एक गम्भीर घाइते

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका -७ भर्थापुरमा आज बिहानको समयमा मोटरसाइकल दुर्घटनामा परी मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको छ र उनी मोटरसाइकलमा पछाडि सवार रहेका थिए । मोटरसाइकलका चालक ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भैरहवास्थित सिटी

जुवातास खेलिरहेको अवस्थामा १७ जना परे पक्राउ

कास्की। पोखरा महानगरपालिका-३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३३ हजार ७ सय ७० रूपैयाँ र ८ बुक तास सहित

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ। १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

सेकुवा कर्नरमा एक किशोरीको हत्या

धनगढी । कैलालीमा एक १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको छ । सेकुवा कर्नरमा काम गर्ने युवकले चक्कु हानेर हत्या भएको र उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए । उनी माथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको  थप अनुसन्धान भइरहेको

सम्वन्धित समाचारहरु