Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

६६५ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौँ । नेपाल प्रहरीले देशभरका प्रहरी निरीक्षकहरूको ठूलो स्तरको सरुवा गरेको छ। प्रधान कार्यालयले एकैपटक ६६५ जना इन्स्पेक्टरलाई नयाँ जिम्मेवारी तोकेको हो।

मानव स्रोत विकास विभागको असोज २८ गतेको निर्णयअनुसार सरुवा सूची सार्वजनिक गरिएको हो। उक्त निर्णयसँगै सरुवा भएका निरीक्षकहरूलाई कार्तिक महिनादेखि नयाँ दरबन्दीबाटै तलब र भत्ता पाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रधान कार्यालयले सरुवा भएका सबै निरीक्षकलाई तोकिएको कार्यक्षेत्रमा तुरुन्त हाजिर भई नियमित कामकाज सुरु गर्न निर्देशन दिएको छ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?