गुल्मी। गुल्मी जिल्लामा कोदो उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष ११.५० प्रतिशतले उत्पादन कम भएको अनुमान कृषि ज्ञान केन्द्र गुल्मीले गरेको छ । त्यस्तै, पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेती भन्दा झन्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घट्दै गएको पाइएको
गुल्मी। कृषि ज्ञानकेन्द्र गुल्मीले गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन कम भएको प्रक्षेपण गरेको छ । गत वर्षभन्दा ११.८७ प्रतिशतले सुन्तला उत्पादन घटेको प्रक्षेपण गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताएका छन् । उनका अनुसार गत वर्ष १३ करोड २१ लाख मूल्य बराबरको सुन्तला निर्यात भएकोमा यस वर्ष
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले बचत तथा ऋण कारोबारसँगै रोजगारी सिर्जना हुने कृषि, उद्योग र व्यापारमा उल्लेख्य लगानी गरेको छ । संस्थाले डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योगमा रु ७० करोड ५१ लाख ३७ हजार तीन सय चार लगानी गरेको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बताए
कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगले आगामी महिनाबाट काम सुरु गर्ने भएको छ। पूर्व न्यायाधीश राजेन्द्र सुवेदीको अध्यक्षतामा गठित अधिकार सम्पन्न उच्चस्तरीय आयोगले मझगाउँमा कार्यालय स्थापना गरेर पुसबाट काम सुरु गर्ने भएको हो। परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले मंसिर महिनाभित्र आयोगले पूर्वतयारीहरु गरेर पुसबाट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे – तराई मधेश संरक्षण विकास समितिलाई निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रपति चुरे – तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा त्यस्तो बताउनुभएको
भोजपुर। गाउँघरमा व्यवसाय गरेर बस्ने युवा कमै मात्र भेटिन्छन् । स्वदेशमा राम्रो आम्दानी नहुँने देखेर धेरै युवा वैदेशिक रोजगारमा जाने गरेका छन्, तर भोजपुरका युवा व्यवसायी दीपक श्रेष्ठ आफ्नै ठाउँमा कृषि व्यवसाय गरेर समाजको उदाहरणीय पात्र बनेका छन् । आफ्नै ठाउँमा केही फरक उदाहरणीय कर्म गर्ने लक्ष्यले कृषि व्यवसायमा लागेका
दोधारा चाँदनी,कञ्चनपुर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् भने उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध
चितवन। चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन् । सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन् । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले
चौतारा। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक कृष्णजङ्ग रायमाझीले फलफूलखेतीबाट वार्षिक रु ३५ लाख आम्दानी गर्दै आएका छन् । तीस वर्ष शिक्षण पेसा गरेर अवकाश लिनुभएका पूर्व शिक्षक रायमाझीले परीक्षणको रुपमा लगाएको केही बोट सुन्तला, कागती र जुनारले राम्रो उत्पादन दिएपछि उत्साहित भएर ५५ रोपनी जग्गा भाडामा लिएर
१२ ,मङ्सिर ,काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन् । राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज यहाँ आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई