Trending
>>   काठमाडौं महानगरमा आज शोक बिदा >>   डोल्पा केन्द्रबिन्दु भएर भूकम्प >>   आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला >>   आज मिति २०८२ साल वैशाख १४ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल >>   फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे >>   शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एक जना घाइते >>   दृश्य बेगर समाचार पूरा हुँदैनः उर्जामन्त्री खड्का >>   संसदीय दलको बैठकमा सांसदहरुलाई अध्यक्ष ओलीका १६ उपदेश ! >>   आहा ! मुस्ताङको डुम्बा ताल (तस्बिरहरु) >>   ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानूनी व्यवस्था गर्न आवश्यकः अध्यक्ष ढकाल
Logo
१४ बैशाख २०८२, आईतवार
१४ बैशाख २०८२, आईतवार

स्वाश्थ्य


तनहुँमा ४२ हजार घरधुरी स्वास्थ्य बीमामा

तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत् घर

खानेपानीमा मापदण्डभन्दा बढी आइरन

माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो । टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकालेको

विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र औषधि उपकरणको अभाव रहे पनि अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेपछि सेवाग्राहीमा खुसी भएका हुन् । भर्खरै मात्र ५० शय्याको भवन निर्माण सम्पन्न भएको

सिस्नेका तीन समुदाय सुरक्षित खानेपानीयुक्त घोषणा

रुकुमपूर्वको सिस्ने गाउँपालिकाका तीन समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएका छन् । गाउँपालिकाको ५ नं वडाको रुमालबारा, ६ नं वडाको आलाचिउरेनी र ढकालबारा समुदायलाई सुरक्षित खानेपानीययुक्त समुदाय घोषणा गरिएको हो । ती समुदायका आठ सय १० घरपरिवारका मानिस सुरक्षित पानीको पहुँचमा पुगेपछि यी समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी

गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता

तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको हो । पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन

अर्थोपेडिक अस्पतालमा डा भण्डारी

गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त हुनुभएको छ । हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत हुनुहुन्छ । डा युवराज खरेलको कार्यकाल सकिएपछि डा भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले

हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग

हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ । ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ डाँडाफया स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताउनुभयो । स्वास्थ्यचौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएका

मनकारीको सहयोगले रोकालाई पुनःजीवन

सहयोगका भरमा २५ वर्षीय युवा सङ्कल रोकाको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बागलुङको ताराखोला–५ का रोकालाई दिदी पूर्णमाया रोकाले मिर्गाैला दान दिनुभएको हो । गाउँको नवसिर्जना र असारे युवा क्लबले चलाएको आर्थिक सहयोग अभियानबाट रोकाले पुनःजीवन पाउनुभएको हो । भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सकले रोकामा मिर्गौला

सम्वन्धित समाचारहरु