Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनको जनक भएको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय

दक्षिणी इटालीमा अत्याधिक गर्मी

एजेन्सी। दक्षिणी इटाली अहिले सबैभन्दा बढी गर्मीको सामना गरिरहेको छ । आगामी दिनहरूमा तापक्रम चरम स्तरमा पुग्ने अनुमान गरिएको छ । जसले पावर ग्रिड स्थिरता, डढेलोको जोखिम र जनस्वास्थ्यमा चिन्ता बढाएको छ । इटालियन मौसम विज्ञान सेवा इल मेटियोले जारी गरेको तथ्याङ्कअनुसार सिसिली टापुमा यस हप्ता तापक्रम ४५ डिग्री सेल्सियससम्म

गाजाका वरिष्ठ स्वास्थ्य अधिकारी इजरायली सेनाको हिरासतमा

एजेन्सी। गाजाका स्वास्थ्य अधिकारीहरूले सोमबार दक्षिणी गाजाको एक फिल्ड अस्पताल नजिकै नागरिक पोशाकमा इजरायली विशेष बलले एक वरिष्ठ अधिकारीलाई हिरासतमा लिएको बताएका छन् । अबु युसेफ अल–नज्जर अस्पतालका निर्देशक र गाजाको फिल्ड अस्पताल सञ्चालन प्रमुख मारवान अल–हम्सलाई रफाह शहरमा रहेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) फिल्ड अस्पताल जाँदै गर्दा पक्राउ गरिएको

अमेरिकी करले व्यापारलाई कमजोर पार्नसक्छः इटालियन औद्योगिक संघ

एजेन्सी। संयुक्त राज्य अमेरिकाले प्रश्ताव गरेको नयाँ करको चरणले इटालियन निर्यातमा ३८ अर्ब युरो (४४.४ अर्ब अमेरिकी डलर) घाटा निम्त्याउनसक्ने अनुमान गरिएको छ । २०२७ सम्ममा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.८ प्रतिशतले घटाउन सक्छ । इटालीको सबैभन्दा ठूलो औद्योगिक संघले बढ्दो संरक्षणवाद र विश्वव्यापी अर्थतन्त्रमा यसको प्रभावको चिन्ताको बीचमा

मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ

आजको राशिफल : २०८२ साल साउन ०७ गते बुधबार

आज मिति २०८२ साल साउन ०७ गते बुधबार (23  July, 2025) श्रावण कृष्णपक्ष चतुर्दशी, ०२:१६ बजेपछि औंसी मेष : आजको दिन तपाईंका लागि थोरै उतारचढावपूर्ण रहन सक्छ। काममा एकाग्रता आवश्यक हुनेछ, अन्यथा अवसरहरूमाथि नियन्त्रण गुम्न सक्छ। आर्थिक दृष्टिले केही योजना बनाउने समय हो, तर लगानी वा नयाँ काम थाल्न अझै

गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो सहित )

काठमाडौँ । गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा तिजको गित "म यता मेलैमा तिजको बेलैमा" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतमा बिमला ज्ञवाली र महेन्द्र भण्डारीको सुमधुर स्वर रहेको छ भने कोरसमा रुपी सिन्जाली र प्रतिमा विश्वकर्माले साथ दिएका छन्। गीतको ध्वनि सम्पादन

विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहको उमेरका कारण दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गरिरहेको बताएका छन् । प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विवाहको उमेर घटाउने नभइ विवाहको उमेरको कारणले १८

कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पुर्योएको र केही दिनभित्रै पास हुने बताएका छन् । मंगलवार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्बन सम्बन्धी नियमावली बनेपछि कार्बन व्यापारमा सहजता हुने उल्लेख गरे । उनले जलवायु

सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने

काठमाडौँ। सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ । मंगलवार गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत) का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता गरेको हो । संघहरुले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउने

सम्वन्धित समाचारहरु