Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


मौसम : यी पाँच प्रदेशमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ।जल तथा मेसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश

आज मिति २०८२ साल साउन १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन १९ गते सोमबार (04 Aug, 2025) श्रावण शुक्लपक्ष,दशमी, ०९:५५ बजेपछि एकादशी मेष : मेष राशिका लागि आजको दिन आत्मविश्लेषण र संयमको समय हो। कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर धैर्य र मिहिनेतले तपाईँले आफ्नो उद्देश्यमा सफलता पाउनुहुनेछ। आर्थिक मामिलामा अनावश्यक खर्चबाट जोगिनु पर्नेछ। पारिवारिक सम्बन्धमा सानो

प्रधानमन्त्री ओलीको दाबी – समावेशीता कुनै कामको कुरा होइन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गरेको समावेशीताको नीति अस्थायी भएको भन्दै यसको भरमा महिलाको सशक्तीकरण नहुने तर्क गरेका छन्। बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले समावेशीता भनेको प्रतिनिधित्वको अस्थायी उपाय मात्रै भएको र वास्तविक सशक्तीकरण शिक्षा, सीप र क्षमतावृद्धिबाट मात्र सम्भव हुने बताए। ओलीले भने, ‘हामी

अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा

काठमाडौँ। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सक्रिय राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट शो विथ स्टिफन कोल्बर्ट’मा बोल्दै उनले अब कुनै पनि राजनीतिक पदमा उम्मेदवारी नदिने स्पष्ट पारिन्। ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी विग्रिएको भन्दै, अब देशभरि जनताका कुरा सुन्ने यात्रामा निस्किने बताइन्। उनको नयाँ पुस्तक

बालबालिकाका नजरमा अभिभावक: के चाहन्छन् उनीहरू आफ्ना बाबु-आमाबाट?

बालबालिकाको समग्र मानसिक, शारीरिक र सामाजिक विकासमा अभिभावकको भूमिकाले महत्वपूर्ण असर पार्ने गर्छ। तर, धेरैजसो अभिभावकले उनीहरूको वास्तविक आवश्यकता र भावना के हो भन्ने बुझ्न सकेका हुँदैनन्। बालबालिकाले आफ्ना बाबु-आमाबाट अपेक्षा गर्ने चाहनाहरूलाई यदि अभिभावकले मनन गर्ने हो भने मात्र सन्तुलित र खुसी परिवारको परिकल्पना गर्न सकिन्छ। बालबालिकाले आफ्ना अभिभावकबाट

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बारा। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अब एक पटकका लागि नाम, थर र जन्मदर्ताको त्रुटि सच्याउन सकिने

काठमाडौँ। नाम, थर,उमेर वा अन्य विवरणमा गल्ती हुँदा सरकारी कागजपत्र बनाउँदा ठूलो झन्झट व्यहोर्न बाध्य नेपाली नागरिकका लागि अब एकपटक राहतको ढोका खुलेको छ। राज्यले केही नेपाल ऐन संशोधन गरी व्यक्तिगत घटना विवरण सच्याउन सक्ने कानुनी प्रक्रिया सहज बनाएको छ। यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा बालबालिकाको जन्मदर्ता

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु र एक गम्भीर घाइते

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका -७ भर्थापुरमा आज बिहानको समयमा मोटरसाइकल दुर्घटनामा परी मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको छ र उनी मोटरसाइकलमा पछाडि सवार रहेका थिए । मोटरसाइकलका चालक ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भैरहवास्थित सिटी

ठूला दल मिलेर पनि जनतासामु उत्तरदायी हुन सकेनन् : शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा लोकतन्त्रको जरो कमजोर हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। विराटनगरमा आयोजित एक सम्मान समारोहमा सम्बोधन गर्दै उनले ठुला दुई दल मिलेर बनेको सरकारसमेत पारदर्शी, जवाफदेही र उत्तरदायी बन्न नसकेको तीतो यथार्थ प्रकट गरे। उनका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै

दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न एलएलडिसी सम्मेलन फलदायी हुने विश्वास

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गर्न लागेका छन्। एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन साउन २० देखि २३ गतेसम्म ‘अवाजा’ सहरमा हुँदैछ। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११ः५५ बजे ‘फ्लाई दुबई’को उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तान जाने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका लागि आवश्यक

सम्वन्धित समाचारहरु