Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु र एक गम्भीर घाइते


बुटवल । रुपन्देहीको सियारी गाउँपालिका -७ भर्थापुरमा आज बिहानको समयमा मोटरसाइकल दुर्घटनामा परी मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको छ र उनी मोटरसाइकलमा पछाडि सवार रहेका थिए ।

मोटरसाइकलका चालक ३० वर्षीय विनोद धवल गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?