Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


बाँझो जमिनमा सामूहिक आलुखेती

५ ,असोज ,म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन् । समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघिदेखि बाँझो रहेको जमिनमा खनजोत गरेर सामूहिकरूपमा

मलंगवामा निषेधाज्ञा जारी

५ ,असोज ,मलङ्गवा (सर्लाही) । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । मूर्ति विर्सजन

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

५ ,असोज ,काठमाडौँ । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका

आज मिति २०८० साल असोज ५ गते शुक्रबार , हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० साल असोज ५ गते शुक्रबार ( Sep 22, 2023 ) भाद्र शुक्ल सप्तमी ०९:०५ बजेसम्म, त्यसपछी अष्टमी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५२ बजे सुर्यास्त साझ – १७:५९ बजे नक्षत्र : ज्येष्ठा १२:२९ बजेसम्म, त्यसपछी मूल योग : आयुष्मान् २१:५७ बजेसम्म, त्यसपछी सौभाग्य करण :वणिज ०९:०५

मृत अवस्थामा फेला

४, असोज,गुल्मी। मदाने गाउँपालिका-६ न्वारा बस्ने २२ वर्षीय कपिल कुँवर प्युठान झिम्रुक गाउँपालिका- ४ स्याउ खोला नजिक सडकदेखि करिब ८० मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । कपिल र सोही गाउँपालिका-५ ठुलो खोप्चा बस्ने २५ वर्षीय रमेश खड्का असोज १ गते रमेशको ससुराली गएको र असोज २ गते

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

४, असोज, डोटी । दिपायल सिलगढी नगरपालिका-७ कुन्जेडी बस्ने कृष्ण बहादुर कुन्जेडाको होटेल पसलमा विद्युत सर्ट गई बिहीबार दिउँसो आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको

विधेयक फिर्ता लिएर भए पनि शिक्षकको माग सम्वोधन गर्न मन्त्रीलाई ध्यानाकर्षणः एमाले सचेतक बर्तौला

काठमाडौं, ४ असोज । नेकपा (एमाले)का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने र संसदको शिक्षा समितिमा रहेका सांसदहरुले शिक्षामन्त्री अशोक राइसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् । भेटपछि एमालेका सचेतक महेश बर्तौलाले यस्तो जानकारी गराउनु भएको हो । ‘सामूदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढंगले अघि बढाउने कुरामा

सुशासन कायम गर्ने सरकारको मूल नीति छ : उपप्रधानमन्त्री श्रेष्ठ

४ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मूल नीति रहेको बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यक्रममा उहाँले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल नीति भएको बताएका हुन् । संविधान, कानूनअनुसार काम

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

४ ,असोज ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताए ।

३२ थान मोबाइलसहित चार भारतीय पक्राउ

४ ,असोज ,नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव

सम्वन्धित समाचारहरु