Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मृत अवस्थामा फेला


४, असोज,गुल्मी। मदाने गाउँपालिका-६ न्वारा बस्ने २२ वर्षीय कपिल कुँवर प्युठान झिम्रुक गाउँपालिका- ४ स्याउ खोला नजिक सडकदेखि करिब ८० मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कपिल र सोही गाउँपालिका-५ ठुलो खोप्चा बस्ने २५ वर्षीय रमेश खड्का असोज १ गते रमेशको ससुराली गएको र असोज २ गते प्युठान झिमरुक गाउँपालिका-१ बालुवातर्फ गएकोमा रमेश फर्केको तर कपिल नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो ।

कपिलको मृत्यु शंकास्पद देखिएपछि रमेशसमेत २ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?