Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

मृत अवस्थामा फेला


४, असोज,गुल्मी। मदाने गाउँपालिका-६ न्वारा बस्ने २२ वर्षीय कपिल कुँवर प्युठान झिम्रुक गाउँपालिका- ४ स्याउ खोला नजिक सडकदेखि करिब ८० मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कपिल र सोही गाउँपालिका-५ ठुलो खोप्चा बस्ने २५ वर्षीय रमेश खड्का असोज १ गते रमेशको ससुराली गएको र असोज २ गते प्युठान झिमरुक गाउँपालिका-१ बालुवातर्फ गएकोमा रमेश फर्केको तर कपिल नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो ।

कपिलको मृत्यु शंकास्पद देखिएपछि रमेशसमेत २ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?