Trending
>>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


भारतको वन, रुखको क्षेत्र ३ वर्षमा १ हजार ४४५ वर्ग किलोमिटरले बढ्यो

काठमाडौँ। भारतको वन र रूखको क्षेत्र २०२१ देखि १ हजार ४४५ वर्ग किलोमिटरले बढेको छ । कुल ८ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात देशको भौगोलिक क्षेत्रको २५.१७ प्रतिशत पुगेको छ । अहिले वन क्षेत्र ७ लाख १५ हजार ३४३ वर्ग किलोमिटर (२१.७६ प्रतिशत) रहेको छ । भारतको वन

इजरायली हवाई आक्रमणमा गाजामा २३ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ। प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाकाअनुसार आईतवार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएका छन् । गाजा शहरको अल–दराज छिमेकमा विस्थापित मानिसहरूको घर रहेको मुसा बिन नुसेर स्कुलमा इजरायलले गरेको बमबारीमा तीन बालबालिका र दुई महिलासहित कम्तीमा नौ व्यक्तिको मृत्यु भएका थिए । इजरायली सेनाले गाजा शहरको अल–जला

टर्कीमा हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ। टर्किएको एजियन प्रान्त मुग्लामा आईतवार एउटा एयर एम्बुलेन्स हेलिकप्टर एक अस्पतालको भवनसँग ठोक्किएर दुर्घटना हुँदा सवार चार जनाको मृत्यु भएको छ । बाक्लो कुहिरोका कारण नियन्त्रण गुमाएपछि स्वास्थ्य मन्त्रालयको हेलिकप्टर राज्य अस्पतालसँग ठोक्किएको एनटिभीले जनाएका छन् । हेलिकप्टरमा एक पाइलट, एक प्राविधिक कर्मचारी, एक चिकित्सक र एक स्वास्थ्यकर्मी रहेका

पश्चिमी टर्कीमा सडक दुर्घटनाः १८ घाइते

काठमाडौँ। पश्चिमी टर्किएमा भएको सडक दुर्घटनामा १८ जना घाइते भएका छन् । एक ट्रक राजमार्गमा यात्रु बससँग ठोक्किँदा १८ जना घाइते भएका हुन् । पश्चिमी टर्किएको अफ्योन्काराहिसारको दिनार जिल्ला नजिकै राजमार्गमा भएको उक्त दुर्घटनामा बस चालक र सवार १७ यात्रु घाइते भएका छन् । घटनास्थलमा स्वास्थ्य, लिंगमेरी र प्रहरी टोली

रसुवागढीमा ५२ मेगावाट विद्युत् उत्पादन

काठमाडौँ । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएका छन् । उक्त विद्युत् गृहमा जडित ३३÷३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएका छन् । हाल

रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै

काठमाडौँ । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेका थिए । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा

युरो, साउदी रियाल, कुवेती दिनारको मूल्य बढ्यो, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती

‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ सम्पन्नः २८ हजारले गरे अवलोकन

काठमाडौँ। प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ आईतवार सम्पन्न भएको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटिमण्डमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा २८ हजार मानिसहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनीले नेपालमै बसेर प्रविधिको क्षेत्रमा काम गर्दै आउनुभएका कम्पनी र मानिसहरुलाई थप प्रोत्साहित गरेको आयोजक संस्था

सम्पती शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधारमा कमजोर,कालोसूचीमा पर्ने सम्भावना

काठमाडौँ। सम्पती शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक सम्पन्न भएको छ । आईतवार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यलयमा बसेको उच्चस्तरीय बैठकमा सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्यांकन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच उच्चस्तरीय छलफल भएको हो

सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ मा शुरु

काठमाडौँ। सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ आईतवारदेखि शुरु भएको छ । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालको संयुक्त आयोजनामा ’सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन २०२४’ आयोजना भएको हो । बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (क्यामेरा भवन)मा दुई

सम्वन्धित समाचारहरु