Trending
>>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ?
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

भारतको वन, रुखको क्षेत्र ३ वर्षमा १ हजार ४४५ वर्ग किलोमिटरले बढ्यो


काठमाडौँ। भारतको वन र रूखको क्षेत्र २०२१ देखि १ हजार ४४५ वर्ग किलोमिटरले बढेको छ ।

कुल ८ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात देशको भौगोलिक क्षेत्रको २५.१७ प्रतिशत पुगेको छ । अहिले वन क्षेत्र ७ लाख १५ हजार ३४३ वर्ग किलोमिटर (२१.७६ प्रतिशत) रहेको छ ।

भारतको वन सर्वेक्षण अफ इण्डिया मन्त्रालय अन्तर्गतको एउटा संस्थाले जारी गरेको भारत स्टेट अफ फॉरेस्ट रिपोर्ट २०२३ अनुसार रुखको कभर १ लाख १२ हजार १४ वर्ग किलोमिटर (३.४१ प्रतिशत) रहेको छ ।

छत्तीसगढ (६८४ वर्ग किमी), उत्तर प्रदेश (५५९ वर्ग किमी), ओडिशा (५५९ वर्ग किमी), र राजस्थान (३९४ वर्ग किमी) सबैभन्दा ठूलो लाभ भएका राज्यहरू हुन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?