Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

टर्कीमा हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु


काठमाडौँ। टर्किएको एजियन प्रान्त मुग्लामा आईतवार एउटा एयर एम्बुलेन्स हेलिकप्टर एक अस्पतालको भवनसँग ठोक्किएर दुर्घटना हुँदा सवार चार जनाको मृत्यु भएको छ ।

बाक्लो कुहिरोका कारण नियन्त्रण गुमाएपछि स्वास्थ्य मन्त्रालयको हेलिकप्टर राज्य अस्पतालसँग ठोक्किएको एनटिभीले जनाएका छन् । हेलिकप्टरमा एक पाइलट, एक प्राविधिक कर्मचारी, एक चिकित्सक र एक स्वास्थ्यकर्मी रहेका थिए ।

एनटिभीकाअनुसार प्रारम्भिक रिपोर्टहरूले चारै जनाको मृत्यु भएको बताइएका छन् । उड्ने क्रममा दुर्घटना भएको मुग्लाका गभर्नर इद्रिस अकबिकले बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?