काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी छिन् । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएकी छिन् । नेपाल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गरेका छन् । जनकपुुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरु एकता प्रक्रियामा अग्रसर रहेको बताए । वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिने उनको दाबी छ
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् । बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई
काठमाडौँ। नेपालको सांस्कृतिक विविधतामा खानपानले महत्वपूर्ण भुमिका खेल्छ । पहाडी क्षेत्रमा मनाइने तिहारको सेलरोटी र तराई क्षेत्रमा प्रचलित छठ पर्वको ठेकुवा जस्ता परम्परागत स्वादहरूले देशका विभिन्न भूभागलाई जोड्ने काम गरेका छन् । यी दुवै मिठाईहरूले नेपाली एकताको प्रतीक बनेका छन् । जसले तराई र पहाडका समुदायहरूलाई सांस्कृतिक रूपमा नजिक ल्याउँछन्
काठमाडौँ। नेपाल संवत ११४६ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गर्नुभएको थियो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध रहेको बताएकी छिन् । बुधवार बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल संवत ११४६ न्हुँद समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । उनले लोकतान्त्रिक
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र निर्माणाधिन विभिन्न स्थानका फल्चाहरु अलपत्र परेका छन् । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालेका फल्चाहरु अहिले विभिन्न स्थानमा अर्धनिर्मित र अव्यवस्थित देखिएका हुन् । बानेश्वर, बबरमहल लगायतका स्थानका फल्चाहरु अहिले अर्धनिर्मित अवस्थामा रहेका छन् । काम अधुरै छोडिँदा ती संरचनाहरु जनसुरक्षा, ट्राफिक व्यवस्था
एजेन्सी। आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ । ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तको पिटोगो नगरपालिकामा ढलेको रूखले पाँच जनाको मृत्यु भएको र मध्य फिलिपिन्सको पश्चिमी भिसायास क्षेत्रमा
एजेन्सी। गाजास्थित स्वास्थ्य अधिकारीहरूले इजरायलले हमाससँगको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण गरेको छ । यो स्थानान्तरणसँगै इजरायलबाट फिर्ता गरिएका शवहरूको कुल संख्या १ सय ३५ पुगेको छ । अधिकारीहरूले उनीहरूको चिकित्सा टोलीले परिवारलाई हस्तान्तरण गर्नुअघि अनुमोदित चिकित्सा प्रक्रिया र प्रोटोकल अनुसार
एजेन्सी। अक्टोबर १० मा हमास र इजरायलबीचको युद्धविराम लागू भएदेखि गाजा पट्टीका स्थानीय अधिकारीहरूले क्षेत्रीय देशहरू र अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा भग्नावशेष हटाउने र एन्क्लेभभरि महत्वपूर्ण सडकहरू पुनः खोल्ने प्रयासलाई तिब्र पारिरहेका छन् । दुई वर्षको इजरायली आक्रमणले एन्क्लेभको धेरैजसो पूर्वाधार ध्वस्त पारेकोले गाजाभरिका नगरपालिकाहरूले सडकहरू खाली गर्न र हजारौं विस्थापित