Trending
>>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


परराष्ट्रमन्त्री भेट्न चीन र भारतका राजदुतकाे हानाथाप

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्दै चिनिया राजदूतले भेट गरेका छन् । उनीअघि उपप्रधान तथा परराष्ट्रमन्त्री भारतीय राजदूत नवीन श्रीवास्तवले श्रेष्ठसँग शिष्टाचार भेट गरेका थिए ।

निर्वाचन आयोगले दिएन रेशम चौधरीलाई अध्यक्षकाे मान्यता !

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो । चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम

साँच्चै नै अब परीक्षा सुरु भयाे !

-सुमना श्रेष्ठ ( शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री) आज बाट साँच्चै नै हाम्रो परीक्षा सुरु भएको छ। देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ।सधैँ जनता माझ

उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ ।जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ ।

मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ)

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताउनुभएको छ । संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताउनुभयो । “मलाई विश्वास छ, हामीले एकै ठाउँमा

प्रतिनिधिसभाको बैठक सुरू,प्रधानमन्त्रीले सम्बोधन गर्दै (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेपछि मात्र सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले आफ्ना भनाई राखिरहेका छन् । https://youtu.be/s3x51IG-fQs

यस्ता छन नवगठित मन्त्रिपरिषद् बैठकका पहिलाे निर्णय

काठमाडाैं । नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सम्पन्न भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन्। १. सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने । २. संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८

सर्वाेच्चबाट विवादरहित विदा हुँदैछन ईश्वर श्रीमान !

काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा विहीबारदेखि अवकाश हुँदैछन् । सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना रहँदा उनले गरेका कुनै पनि फैसला आचरणगत विवादमा परेनन् । आचरण र स्वभावमा पनि उनी विवादित भएनन् । न्यायिक नेतृत्व विवादित र विचलित हुँदा सुधारको पक्षमा उभिए । न्यायसम्पादन बाहेकको भूमिकामा पनि

वेबसाइट बनाउन सिक्नेका लागि अनलाइन तालिम

काठमाडाैं ।अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीबारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो । प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट

नयाँ भुमिकाबारे निर्णय लिन कांग्रेस संसदीय दलकाे बैठक

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र दलको बैठक जारी छ । बैठक ल्होत्से हल, संघीय ससंसद भवन नयाँ बानेश्वरमा भइरहेकाे छ ।कांग्रेस संसदीय दलले सरकार परिवर्रतनसँगै नयाँ भुमिकाबारे निर्णय लिँदैछ ।

सम्वन्धित समाचारहरु