Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

सर्वाेच्चबाट विवादरहित विदा हुँदैछन ईश्वर श्रीमान !


काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा विहीबारदेखि अवकाश हुँदैछन् । सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना रहँदा उनले गरेका कुनै पनि फैसला आचरणगत विवादमा परेनन् । आचरण र स्वभावमा पनि उनी विवादित भएनन् । न्यायिक नेतृत्व विवादित र विचलित हुँदा सुधारको पक्षमा उभिए ।

न्यायसम्पादन बाहेकको भूमिकामा पनि उनी प्रश्नभन्दा बाहिरै रहे । न्यायाधीश रहँदा उनले संविधान व्याख्या, फौजदारी न्यायका सिद्धान्त, संवैधानिक नैतिकता लगायतका विषयमा विधिशास्त्रीय महत्वका नजीर प्रतिपादन गरे ।


प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?