काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज मंगलबार पनि बस्ने एमालेले जनाएको छ । आज बैठक बिहान ११ बजे पुनः सुरु हुनेछ ।l
काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन
काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र चीन केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको हो। भूकम्पको धक्का काठमाडौँ जिल्ला लगायत अन्य जिल्लामा पनि महसुस भएको
२०८१ साल पौष २३ गते मंगलबार (07 JAN,2025) पौष शुक्लपक्ष अष्टमी १६:२३ बजेसम्म, त्यसपछी नवमी मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । बृष
काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका बासीहरु बिहानै घर बाहिर सडकमा निस्किएका छन् । यासबारे थप विवरण आउन बाँकी छ।
काठमाडाैं । विश्वमा नेपाल क्षेत्रफलका हिसावले सानो छ तर विविध विविधताले सम्पन्न छ । जात, धर्म, संस्कृति देखि लिएर भूगोल, हावापानी र जैविक विविधता । जैविक विविधताको दृष्टिमा नेपाल एशियामा ११ औँ र विश्वमा २५ औँ धनी राष्ट्रमा पर्दछ । नेपाल वातावरण प्रतिवेदन २०१३ का अनुसार विश्वमा पत्ता लागेका वनस्पति
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।गृहले काठमाडौंसहित अन्य केही जिल्लाका सीडीओहरूको पनि सरुवा गरेको छ । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता
३ पटक ताज महल, २ पटक लालकिल्ला, १ पटक राष्ट्रपति भवन र १ पटक संसद भवन बेच्ने भारतको प्रख्यात ठग नटवरलाललाई पक्राउ गरेर अदालतमा हाजिर गर्दा मलाई केही थाहा छैन भन्दै बयान दिन्थ्यो भने उसका समर्थकहरुले आन्दोलन नै गर्थे रे..... समर्थकको आन्दोलन र मलाई केही थाहा छैन भन्ने बयानले बारबार
सन्ताेष देउजा सोविता गौतमले रवि लामिछाने पक्षमा बहस गर्दै हुनुहुन्छ। प्रिय सांसद सोविता, जीवनको यो युवाउमेरमा तपाईंले धेरै पटक योग्यताको परिक्षाहरु दिईरहनुभएको छ। देशमा सम्भावना नदेखेर संगैका युवा साथीहरु देश छोडिरहदा, तपाईंले देशमा सम्भावनाहरु देख्नुभयो। बुवाआमा र आफ्नै कतिपय सपनाहरुलाई तिलाञ्जलि दिएर आफै राजिनिति होमिनुभयो, चुनाव जित्ने र हार्ने भन्दा
काठमाडौँ । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण आगामी माघ १२ गते दशरथ रंगशालामा हुने भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेनरी एशोसिएशनले राइट टु प्रोटिन हाफ म्याराथन गर्दै आएका हुन् । आयोजकले सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै म्याराथनको बारेमा जानकारी दिए ।